
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन्। खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई […]
बिर्तामोड । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयले लागूऔषध नियन्त्रणका लागि अभियान संचालन गरेको छ । जनघनत्व धेरै भएको बिर्तामोड ३ मा एकैदिन चार जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेपछि वडा कार्यालयले नियन्त्रणका लागि अभियान […]
बिर्तामोड । राष्ट्रिय जनावर गाई तथा भगवान पशुपतिनाथको वहन नन्दी ९गोरु० हत्या गर्नेहरूलाई संविधानमा उल्लेख भए अनुसार कारवाही हुनुपर्ने माग राखेर झापाको बिर्तामोडमा युवाहरूले मौन विरोध र्याली सम्पन्न गरेका छन् । आज बेलुका ५ बजे […]
चारपाने । झापाको बिर्तामोड नगरपालिका २ नं वडा मा पर्ने सामुदायिक र निजी शिक्षण संस्था देखि एक सय मिटर दूरी भित्र सुर्ती तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा प्रतिबन्ध गर्न आज (शुक्रबार) सचेतना अभियान सञ्चालन भएको […]
काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज (बुधबार) शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए । मेची सामुदायिक सेवा […]
चारपाने । झापाको बिर्तामोड–२, चारपाने चोकमा विगत एक वर्ष देखि टेलिफोन, इन्टरनेटको तार पटक पटक पासो बन्ने गरेको छ । हाल सम्ममा दर्जनौं ठूला मालवाहक, मोटरसाइकल, अटोरिक्सा लगायतका सवारी साधनहरू पासोमा परिसकेका छन् । पछिल्लो […]
चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्ला स्तरीय खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एकता स्पोर्टिङ् क्लबको आयोजनामा आगामी असोज २५ गते देखि कार्तिक ३ […]