Aamsanchar

स्थानीय

विराटनगर, पानीको मुहान बचाउनुपर्ने निर्णयसहित राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको प्रदेश नं १ स्तरीय भेला आज यहाँ सम्पन्न भयो । पानीको मुहान क्षेत्र बचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नुपर्ने, सिँचाइ जल उपभोक्ता किसानलाई […]

बिहिवार, भदौ २१, २०७५

शनिश्चरे। झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविका विपन्न वर्गका एक सय जना विद्यार्थीलाई विहिबार दारी ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ । दारी ग्याङ झापाको टिमले सो विद्यालय पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री […]

बिहिवार, भदौ २१, २०७५

हेटौँडा, मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको […]

बिहिवार, भदौ २१, २०७५

नेपालगञ्ज,  बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण […]

बिहिवार, भदौ २१, २०७५

धादिङ,  प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी […]

बिहिवार, भदौ २१, २०७५

इलाम, सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय […]

बिहिवार, भदौ २१, २०७५

दमक, शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । […]

बिहिवार, भदौ २१, २०७५

बुधबारे । सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्याङ झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्याङ का […]

बिहिवार, भदौ २१, २०७५

अर्जुनधारा ।  झापाको अर्जुनधारा–४ भाङबारी स्थित टाङटिङ खोलाले बाँधलाई क्षति पुर्याएर खोला गाउँ पस्न लागेको बेला बुधबार उक्त ठाउँमा तटबन्धन गर्ने कार्य शुरु भएको छ । उक्त ठाउँमा २ वटा भ्याकु प्रयोग गरेर खोला छेक्ने […]

बुधवार, भदौ २०, २०७५

नवीन लामिछाने / मनाङ,  मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर […]

बुधवार, भदौ २०, २०७५