
लमजुङ, लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो । फागुन ६ देखि १२ […]
पर्वत, माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो […]
धुलावारी । गृहलक्ष्मी वचत तथा ऋण सहकारी पत्रकारित पुरस्कार लोकतन्त्र पोष्टका सहसम्पादक देबु बानियाँलाई प्रदान गरिएको छ । शनिवार आयोजित संस्थाको नवौँ वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहको अवसर पारेर पत्रकार बानियाँलाई सम्मान पत्र दोसल्ला र […]
पाँचथर, मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट […]
झापा, झापाको बिर्तामोड नगरपालिका – ७ मा आज जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ […]
दुर्गापुर, फागुन १२। झापाको कनकाई नगरपालिका–१स्थित आगलागी पीडित परिवारलाई वीरता जेसीज बिर्तामोड र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले शनिवार राहत सामग्री प्रदान गरेका छन् । आगलागी पीडित लक्ष्मी गिरीको निवास स्थलमै पुगेर जेसीज र रेडक्रसको […]
रुकुम, पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका– […]
ताप्लेजुङ। दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख […]
लुम्बिनी, यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गराँै, असल पोषणका लागि खाने बानी सुधार गरौँ’ भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको […]