Aamsanchar

स्थानीय

बीएण्डसी अस्पतालमा जटिल प्रकारका क्यान्सरको १२ वटा सफल शल्यक्रिया भएको छ । डा. रोहितप्रसाद यादव, डा. वीरेन्द्रप्रसाद यादव लगायतको चिकित्सक टोलीले छोटो अवधिमा १२ वटा क्यान्सरको सफल उपचार गरेको मंगलबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना […]

बुधवार, साउन ४, २०७४

उदयपुर। एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार […]

बुधवार, साउन ४, २०७४

भक्तपुर। लागुऔषधसहित प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गोठपाने घरभई हाल ललितपुर टीकाथली बस्ने २२ वर्षीय सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षीय […]

मङ्गलवार, साउन ३, २०७४

भोजपुर। गत आर्थिक वर्षको तुलनामा यस आवमा भोजपुरमा लंैगिक हिंसा दोब्बरले वृद्धि भएको छ । बहुविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालविवाह, घरेलु हिंसालगायतका लैंगिक हिंसा दोब्बरले वृद्धि भएको हो । गत आव २०७१÷७२ मा बहुविवाह […]

सोमवार, साउन २, २०७४

मोरङ। मोरङको विराटनगर-५ बिजुली अफिस अगाडी सोमबार यात्रुवहाक बसको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ। दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख. २४६७ नम्बरको यात्रुबहाक बसले विपरित दिशाबाट आउँदै गरेको को ३० प ११०० […]

सोमवार, साउन २, २०७४

झापा । कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, साउन २, २०७४

बैतडी । साउन महिना शुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको भीड लागेको हो […]

सोमवार, साउन २, २०७४

झापा । कनकाई नदीले बगाउँदा आज शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँल बेपत्ता भएका छन् । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । बेपत्ता […]

आइतवार, साउन १, २०७४

दार्चुला । लेकम गाउँपालिका–३ मकन्नामा बँदेलको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । बँदेलको आक्रमणबाट लेकम–३ मकन्नाकी ४० वर्षीया धानादेवी जोशीको मृत्यु भएको हो । अन्य तीनजना घाइते भएका प्रहरी नायब उपरीक्षक केदार खनालले […]

आइतवार, साउन १, २०७४

मोरङ। मोरङको उर्लाबारी नगरपालिका २स्थि सिरूझार मा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो […]

आइतवार, साउन १, २०७४