Aamsanchar

स्थानीय

सुनसरी। सुनसरीको इटहरी-५ मा मंगलबार बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स अनियन्त्रित भइ दुर्घटना हुँदा एक बालिककको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। विहान १० बजेतिर सिरहाबाट बिरामी लिएर आउँदै गरेको स […]

मङ्गलवार, जेठ ३०, २०७४

भोजपुर । सूचना तथा सञ्चार मन्त्रालयका पूर्व सञ्चार सल्लाहकार राजेन्द्र किराँतीले पत्रकारले पूर्वाग्रहरहित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरको आयोजनामा भएको ‘स्थानीय तहको निर्वाचनमा दलहरुको एजेन्डा तथा पत्रकारको […]

मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड,   मन्टेश्वरी एशोसिएशन झापा गठन भएको छ । मन्टेश्वरी स्कूलका सञ्चालकहरुको भेलाले स्थापना गरेको समितिले मन्टेश्वरी एशोसियसन झापा गठन गरेको हो । समितिको अध्यक्षमा भीमबहादुर श्रेष्ठ, उपाध्यक्षद्वयमा तारा भट्टराई पराजुली, भूमिका प्रसाई, सचिवमा माधव […]

मङ्गलवार, जेठ ३०, २०७४

ताप्लेजुङ। दुई वर्षअघि ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी विस्थापित भएकाहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् । २०७२ साल जेठ २७ गते राति भारी वर्षासँगै गएको पहिरोबाट तत्कालीन लिवाङ, खोक्लिङ, थिङ्लाबु, सान्थाक्रा र लिङ्तेप गाविसका […]

आइतवार, जेठ २८, २०७४

बिर्तामोड। झापाका एक व्यवसायीले आफ्नो चौधौं विवाह उत्सव जनजाति समुदायका अनाथ बालबालिकाहरुसँग मनाएका छन् ।  विवाह, जन्मोत्सवमा गरिने फजुल खर्च घटाएर झापा बिर्तामोडका व्यवसायी शत्रुघनप्रसाद रौनियारले आफ्नो चौधौ विवाह उत्सव झापाको अर्जुनधारा नगरपालिकास्थित जनजाति कल्याण […]

आइतवार, जेठ २८, २०७४

धनकुटा। कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित रुद्रबारीमा शनिबार बिहान जन्ती बोकेको बोलेरो गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। तेह्रथुमबाट जन्ती लिएर दमक आउँदै गरेको को १ ज २७९१ नम्बरको बोलेरो गाडी […]

शनिवार, जेठ २७, २०७४

मोरङ । मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छ । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उहाँ खुसी हुनुभएको हो । डाइनिया मात्रै होइन, रङ्गेली नगरपालिकाको आँप गाछीका बाँतर समुदायका […]

शनिवार, जेठ २७, २०७४

झापा। दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका […]

शनिवार, जेठ २७, २०७४

ओखलढुंगा। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित हर्कपुर चौकबाट प्रहरीले बिहीबार राती दुर्लभ पंछी हुचिलसहित २ जनालाई पक्राउ गरेको छ। हुचिलसहित सिद्धिचरण नगरपालिका ११ बस्ने २९ बर्षिय पदम दयाल र सोही नगरपालिका ६ बस्ने ३१ बर्षिय […]

शुक्रवार, जेठ २६, २०७४

झापा। पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले […]

शुक्रवार, जेठ २६, २०७४