Aamsanchar

स्थानीय

पाँचथर : जिल्लाको भारपा–५ मा  एक व्यक्तिको घर पूर्णरुपमा जलेर नष्ट हुँदा २० रुपैयाँ लाख बराबरको क्षति भएको छ। स्थानीय टीकाराम श्रेष्ठको घरमा विद्युत सर्ट भई लागेको आगोबाट घरमा भएको नगद ४० हजार, अढाई तोल […]

आइतवार, माघ २३, २०७३

खोटाङ। हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव आज दिउँसो फेला परेको हो । मृत फेला परेकी अन्दाजी २८÷३० […]

शनिवार, माघ २२, २०७३

काठमाडौँ । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ ।  साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । […]

शनिवार, माघ २२, २०७३

बिर्तामोड, माघ १९। झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको आज बुधबार उद्घाटन भएको छ । स्थानीय चन्द्रमाया थापासहित थापा परिवारले निर्माण गरेको सरस्वतीको मन्दिरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज […]

बुधवार, माघ १९, २०७३

इलाम, दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । इलामको मावु गाविसमा निर्माण भएको क्यासकेटबाट दुई महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको पञ्चकन्या […]

मङ्गलवार, माघ १८, २०७३

बैतडी। सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द […]

सोमवार, माघ १७, २०७३

पाँचथर। पाँचथर जिल्लाको विकट र दुर्गम गाविसलाई लक्षित गरी आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा ४०० बढी सेवाग्राही लाभान्वित भएका छन् । नेपाली सेना,भैरवीदल गण पाँचथर र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको संयुक्त आयोजनामा शनिबार र […]

सोमवार, माघ १७, २०७३

सप्तरी। सप्तरीको छिन्नमस्ता-१ मा आइतबार आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा छिन्नमस्ता-१ बस्ने अन्दाजी २४ बर्षिया आशा देवी मण्डल रहेकी छिन्। विहान ६ बजेतिर आफ्नै  घरमा बालेको घुर ताप्ने क्रममा […]

सोमवार, माघ १७, २०७३

विर्तामोड। नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ आँैं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । […]

आइतवार, माघ १६, २०७३

दमक : मंगोल नेशनल अर्गनाईजेशन ( एमएनओ )ले झापाको दमकमा चन्दा आतंक मच्याएको आरोप व्यापारीहरुले लगाएका छन्। दमकमा फागुन २१ गते हुन लागेको पार्टीको १२ औ जिल्ला अधिवेशनका लागि एमएनओले जबर्जस्ती चन्द मागेको व्यापारीहरुको आरोप […]

आइतवार, माघ १६, २०७३