Aamsanchar

स्थानीय

झापा, झापाको बाहुनडाँगी-३ स्थित आइतबारे खोलामा मंगलबार डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाहुनडाँगी-१ बस्ने ३० बर्षिय हुसेनरु मोक्तान रहेका छन्। खोलामा कपडा धुन भनी गएका मोक्तानलाई साँझ ५ बजेतिर स्थानियले पानीमा डुबेर मृत […]

बुधवार, मंसिर १, २०७३

झापा, झापाको मेची नगरपलिका-११ स्थित पालिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३३ बर्षिय कुमार मगर रहेका छन्। दिउँसो करिब १२ बजेतिर  मेन लाईनबाट […]

मङ्गलवार, कार्तिक ३०, २०७३

धनकुटा। धनकुटाको  बुढीमोरङ-८ स्थित तमोर नदीमा पौडी खेल्न गएका  एक युवक सोमबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बुढीमोरङ-७ बस्ने  १६ बर्षिय  गंगा राई रहेका छन्।  विहान ७ बजेतिर  पौडी खेल्ने भनी नदिमा गएका राई  नफर्किएपछी […]

मङ्गलवार, कार्तिक ३०, २०७३

धादिङ, झड्केलो छोरी बलात्कार गर्ने धादिङको खरी–४ का व्यक्तिलाई जिल्ला अदालत धादिङले ८ वर्ष ३ महिना जेल सजायाको आदेश दिएको छ । खरी–४ का व्यक्तिले १४ वर्षीया  झड्केलो छोरीलाई २०७२ फागुन २४ गते चैनपुर-२ रामपुरको […]

मङ्गलवार, कार्तिक ३०, २०७३

पाँचथर । पूर्वाञ्चलमा लिम्बू भाषाको कक्षा ११ र १२ को परीक्षा आइतबारदेखि सुरु भएको छ । पृथ्वी मावि यासोकमा आज कक्षा ११ को लिम्बू भाषा परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ । लिम्बू भाषा परीक्षामा ३० […]

सोमवार, कार्तिक २९, २०७३

इलाम। कोल्बुङ गाविसको शान्ति निकेतन माध्यमिक विद्यालयले स्नातक तहको पढाइ सञ्चालन गर्न देउसी भैलो खेलेर रु नौ लाख सङ्कलन गरेको छ । शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले विद्यालय आसपासका क्षेत्रमा देउसी खेलेर आर्थिक स्रोत […]

सोमवार, कार्तिक २९, २०७३

इलाम, इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेका छन्। आइतबार दिँउसो साथीसंग घुम्न भनी गएका बालकक बेलुका सम्म […]

सोमवार, कार्तिक २९, २०७३

खोटाङ, खोटाङको बाँझेच्यानडाँडा–१ सेखुवाकी ७२ वर्षकी वृद्धालाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । बोक्सीको आरोपमा बाँझेच्यानडाँडा–१ सेखुवाकै धनगन्ज राई दम्पतीले  गएको जेठ १३ गते ति वृद्धालाई […]

सोमवार, कार्तिक २९, २०७३

चितवन: श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवकले नारायणी नदीमा हामफालेका छन्। वडा प्रहरी कार्यालय नारायणीका अनुसार गएराति नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी–१ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका […]

आइतवार, कार्तिक २८, २०७३

पर्वत । उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो […]

आइतवार, कार्तिक २८, २०७३