Aamsanchar

स्थानीय

म्याग्दी, म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतंकका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बिचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् । सूर्य […]

सोमवार, कार्तिक २२, २०७३

रुपन्देही, हत्याको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी बुटवल–५ ज्योतिनगर बस्ने ३४ वर्षका वीरबहादुर गुरुङको हत्या गरेको आरोपमा बुटवल–१२ का २५ वर्षका सन्तोष थापालाई पक्राउ गरी सार्वजनीक […]

आइतवार, कार्तिक २१, २०७३

उर्लाबारी । झापा दमकका युवा एवम् स्थानीय पूर्वसन्देश दैनिक पत्रिकाका प्रबन्धक सुवासचन्द्र भट्टराईले मोरङको उर्लाबारीमा रहेको नमुना बालगृहका अनाथ बालबालिकाका लागि रु एक लाख सहयोग प्रदान गर्नुभएको छ । बालगृहमा आयोजित कार्यक्रममा भट्टराईले सो रकम […]

आइतवार, कार्तिक २१, २०७३

विराटनगर: एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फेला परेको छ । मोरङको उर्लाबारी नगरपालिकामा डेंगु संक्रमित फेला परेको हो । तीन दिनयता चारजनामा डेंगु संक्रमण पुष्टि भएको छ । दुईजनामा शनिबार मात्र संक्रमण […]

आइतवार, कार्तिक २१, २०७३

झापा । उर्वरा कृषि सहकारी  सस्थाको नवौ साधारण सभा झापाको चारपानेमा शनिबार सम्पन्न भएको छ । सहकारिका अध्यक्ष हरि भन्डारीको अध्यक्षता र सामुुदायिक बिद्यार्थी स्वास्थ्य सरोकार केन्द्र झापाका प्रबन्ध निर्देशक अषेश चौबानको प्रमुख अनथित्यतामा सम्पन्न […]

आइतवार, कार्तिक २१, २०७३

पाँचथर। विश्व शान्ति तथा आणविक निशस्त्रीकरणको कामना गर्दै पाँचथर माङजाबुङ–३ का एक युवक सगरमाथा चढ्ने भएका छन् । नेपाली सेनामा कार्यरत् २८ वर्षीय सुशील शेर्माले शुक्रबार पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी आगामी अप्रिल १७ […]

शनिवार, कार्तिक २०, २०७३

उर्लाबारी  । स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ । स्थानीयवासीको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको छ । आगलागीबाट बर्सेनि यसक्षेत्रमा ठूलो धनजनको क्षति हुँदै […]

शनिवार, कार्तिक २०, २०७३

तेह्रथुम। तेह्रथुमको फुलबारी-७ मा लिङगे पिङबाट लडेर बिहिबार एक युवकको मृत्यु भएको छ। तेह्रथुम सँक्रान्ती-२ घर भई फुलबारी ७ पँधेरेस्थित फुपु अमृता लिम्बुको घरमा बस्दै आएका ८ वर्षिय नविन चोङवाङ दशैमा लागेको लिङे पिङमा झुण्डिनेक्रममा […]

शुक्रवार, कार्तिक १९, २०७३

भोजपुर: भोजपुरको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमानले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ। श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कदै गर्दा गएराति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या […]

शुक्रवार, कार्तिक १९, २०७३

गुप्ताङ्ग दुर्गन्ध महिलाहरुमा हुने एक सामान्य समस्या हो । गुप्ताङ्गमा दुर्गन्ध हुनुको मुख्य कारण जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिनु हो । गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस गराउने भएकाले यसलाई हटाउन […]

शुक्रवार, कार्तिक १९, २०७३