Aamsanchar

स्थानीय

  विराटनगर। नयाँ संविधानमा अंगीकृत वैवाहिक नागरिकता सम्बन्धी व्यवस्था लागू भएको ११ महिनामा मोरङमा २ सय २६ महिलाले अंगीकृत नागरिकता लिएका छन् । विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था संविधानमा […]

शनिवार, असोज ८, २०७३

  शान्तिनगर, झापाको शान्तिनगर ५ स्थित चुल्ठे सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा गोबिन्द न्यौपाने सर्बसम्मत चयन भएका छन् । शुक्रबार समुहको कार्यलयमा बसेको भेलाले ३ बर्षे कार्यकालका लागि न्यौपानेको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिती सर्बसम्मत चयन […]

शनिवार, असोज ८, २०७३

  विर्तामोड । गत बुधबारबाट अवरुद्ध पूर्व पश्चिम राजमार्ग शुक्रबार अपह्न्नबाट एक तर्फि रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षापछि सडक भाँसिन्दा झापाको विर्तामोड स्थित नयाँ वस पार्क नजिकै राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध […]

शनिवार, असोज ८, २०७३

बिर्तामोड । झापाको बिर्तामोडमा ५० लाख रुपैयाँको लागतमा बेबी सपको उद्घाटन भएको छ । बालबालिकाहरुको सम्पूर्ण सामग्री एकैठाउँमा उपलब्ध गराउने हिसाबले उक्त सपको थालनी गरिएको सञ्चालक खेम गौतमले जानकारी दिए । चार वर्षसम्म विदेशमा जाँदा […]

शुक्रवार, असोज ७, २०७३

उदयपुर। उदयपुरको चतराबाट प्रहरीले विहीबार करिब ४ किलो लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चतराबाट रामपुर ठोक्सिलातर्फ आउदै गरेको ना २ ख ७५६१ नम्बरको बसमा सवार मैनामैनी ७ बस्ने ईन्द्र बहादुर राई, […]

शुक्रवार, असोज ७, २०७३

काठमाडौं । दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्ला भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट […]

शुक्रवार, असोज ७, २०७३

ताप्लेजुङ,। ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटना भएको शुक्रबार १० वर्ष पुगेको छ । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङलगायतका संरक्षणविद्हरुको निधन भएको थियो । दुर्घटनाको सम्झनामा […]

शुक्रवार, असोज ७, २०७३

कञ्चनपुर । आमासँगै धान कुटाउन चक्की मिलमा गएकी ५ वर्षीया बालिका सिम्रन राईको पछ्यौरा मिलको फित्तामा परेपछि घाँटीमा बेरिएर घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि चक्की मिलका सञ्चालक रमेशलाल जैसीलाई प्रहरीले पक्राउ गरिएको […]

बिहिवार, असोज ६, २०७३

भद्रपुर। शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ । कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई […]

बिहिवार, असोज ६, २०७३

पाँचथर। हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक बुधबार बेलुका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव कटुवाल रहेका छन् । उनी दौडने क्रममा डिलबाट खोलामा खसेको जिल्ला प्रहरी […]

बिहिवार, असोज ६, २०७३