Aamsanchar

स्थानीय

सुरुंङ्गा । झापाको कनकाई नगरपालिका सुरुंगामा रहेको जेसीआई सरुंगाको बर्ष २०२२ का लागि सुष्मा न्यौपाने सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी छन् । जेसीजको बुधबार (हिजो) सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट अध्यक्ष पदमा न्यौपाने सहित कार्यकारिणी उपाध्यक्षमा […]

बिहिवार, पौष २९, २०७८

बिर्तामोड । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको […]

बुधवार, पौष २८, २०७८

कनकाई । सरकारले पृथ्वीनारयण शाहको इतिहासलाई भुलेर पृथ्वी जयन्तीलाई अस्वीकार गरेको अबस्थामा कनकाई नगरपालिकाले भने पृथ्वी जयन्तीको दिन पृथ्वीनारयण शाहको पूर्णकदको शालिक स्थापना गर्न भनेर नगरपालिका प्रवेश मार्गमा शालिक स्थल शिलन्यास गरेको छ । मंगलबार […]

मङ्गलवार, पौष २७, २०७८

मेचीनगर । झापा मेचीनगरको उत्तरीक्षेत्र बाहुनडाँगी सिद्धिखोला एकीकृत खानोपानी आयोजनाको विविध पक्षका विषयमा स्थानीय सरकार मेचीनगर नगरपालिका, विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि तथा बाहुनडाँगी सिद्धिखोला एकीकृत खानोपानी तथा सरसफाइ समितिका पदाधिकारीबीच छलफल भएको छ । […]

आइतवार, पौष २५, २०७८

मेचीनगर । बुधवार राति झापाको मेचीनगर– ७ आयावारीमा भएको आगलागीमा परी मृत्यु तथा घाईते भएकाहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिमको दशकर्म खर्च र राहत रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति झापालाई अनुरोध गर्नेसहित चारवटा […]

शनिवार, पौष २४, २०७८

चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको बालकल्याण आवासिय माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुले एक समारोहकाबिच गुरुहरुलाई अभिनन्दन तथा सम्मान गरेका छन् । ‘गुरु तथा बिद्या मन्दिरको सम्मान, बालकल्याण २० औं ब्याचको पहिचान’ भन्ने मुल नाराका साथ […]

शनिवार, पौष २४, २०७८

 मेचीनगर । झापाको मेचीनगर ‐बाहुनडाँगी  क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धिनहरको निर्माण कार्य आर्थिक अभावका कारण पूर्ण हुन सकेको छैन् । अहिलेसम्म नेपाल सरकारको ४४ करोड रुपैयाँ खर्च भइसकेको र अब ५० करोड […]

शुक्रवार, पौष २३, २०७८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश –१का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश […]

शुक्रवार, पौष २३, २०७८

अर्जुनधारा । चार बर्ष देखि हाल सम्म अर्जुनधारा नगरपालिकाले गरेको कामको समिक्षा गरिएको छ । कार्यकालको अन्तिम समयमा भएका मुख्य उपलब्धीहरु सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाको १०औं नगर सभा बुधबारदेखि शुरु भएको छ । आज शनिस्चरेमा […]

बुधवार, पौष २१, २०७८