Aamsanchar

स्थानीय

मेचीनगर । झापा मेचीनगरको उत्तरीक्षेत्र बाहुनडाँगी सिद्धिखोला एकीकृत खानोपानी आयोजनाको विविध पक्षका विषयमा स्थानीय सरकार मेचीनगर नगरपालिका, विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि तथा बाहुनडाँगी सिद्धिखोला एकीकृत खानोपानी तथा सरसफाइ समितिका पदाधिकारीबीच छलफल भएको छ । […]

आइतवार, पौष २५, २०७८

मेचीनगर । बुधवार राति झापाको मेचीनगर– ७ आयावारीमा भएको आगलागीमा परी मृत्यु तथा घाईते भएकाहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिमको दशकर्म खर्च र राहत रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति झापालाई अनुरोध गर्नेसहित चारवटा […]

शनिवार, पौष २४, २०७८

चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको बालकल्याण आवासिय माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुले एक समारोहकाबिच गुरुहरुलाई अभिनन्दन तथा सम्मान गरेका छन् । ‘गुरु तथा बिद्या मन्दिरको सम्मान, बालकल्याण २० औं ब्याचको पहिचान’ भन्ने मुल नाराका साथ […]

शनिवार, पौष २४, २०७८

 मेचीनगर । झापाको मेचीनगर ‐बाहुनडाँगी  क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धिनहरको निर्माण कार्य आर्थिक अभावका कारण पूर्ण हुन सकेको छैन् । अहिलेसम्म नेपाल सरकारको ४४ करोड रुपैयाँ खर्च भइसकेको र अब ५० करोड […]

शुक्रवार, पौष २३, २०७८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश –१का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश […]

शुक्रवार, पौष २३, २०७८

अर्जुनधारा । चार बर्ष देखि हाल सम्म अर्जुनधारा नगरपालिकाले गरेको कामको समिक्षा गरिएको छ । कार्यकालको अन्तिम समयमा भएका मुख्य उपलब्धीहरु सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाको १०औं नगर सभा बुधबारदेखि शुरु भएको छ । आज शनिस्चरेमा […]

बुधवार, पौष २१, २०७८

मेचीनगर । प्रेस क्लब मेचीनगरको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगर ९ स्थित मागुरमाडी सामुदायिक वन बिट नं १ को सिमसार क्षेत्रमा शनिबार भब्य कार्यक्रमका बीच साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न […]

शनिवार, पौष १७, २०७८

बिर्तामोड । नेपाल दशनामी समाज झापाको सातौ जिल्ला अधिवेशनले केदार गिरीको अध्यक्षतामा २३ सदस्यी जिल्ला कार्य समिति सर्वसम्मत् चयन गरेको छ । समाजको भवन बुट्टाबारीमा शनिवार भएको अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा मेचीनगरका गोविन्द गिरी, उपाध्यक्षमा […]

शनिवार, पौष १७, २०७८

बिर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको आठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विर्तामोमा भएको कार्यक्रममा प्रमुख अतिथि रिजनल रोटरी फाउण्डेशन कोअर्डिनेटर वासुदेव गोल्यानले रोटरी क्लव […]

बुधवार, पौष १४, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा यही पुष १७ गते देखि सुरु भई २१ गते समापन हुनेगरी प्रदेश १ पालिका स्तरिय कनकाई कप लिग नकआउट खुल्ला भलिबल खेल हुने भएको छ । सुरुंगा जेसीज […]

मङ्गलवार, पौष १३, २०७८