Aamsanchar

स्थानीय

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधन सहित १० वटा सवारी साधनलाई एम्बुलेन्स र शव वहानका रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै […]

मङ्गलवार, वैशाख २८, २०७८

बुधबारे। बुद्धशान्ति गाउँपालिकाले मंगलबार बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार, जयपुर बजार आज अनुगमन गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बिचमा बुद्धशान्ति गाउँपालिका, गाउँपालिका उध्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यलय बुधबारे, […]

मङ्गलवार, वैशाख २८, २०७८

झापा- देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको […]

आइतवार, वैशाख २६, २०७८

भद्रपुर । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको वडा नं ७ को सेवा आफ्नै नवनिर्मित भवनबाट औपचारिक रुपमा शुरु भएको छ । भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले […]

आइतवार, वैशाख २६, २०७८

चन्द्रगडी ।  झापामा अक्सिजनको अभाव भए पछि अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । लुकाएर राखिएका र प्रयोग विहिन अवस्थामा रहेको अक्सिजनका सिलिन्डर दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको […]

शनिवार, वैशाख २५, २०७८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित पत्रकारहरुका लागि आइसोलेसनको व्यवस्था ,हस्पिटल भर्ना गर्न सहजीकरण, ‘पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको […]

शनिवार, वैशाख २५, २०७८

झापा- हल्दिबारी गाउँपालिका-४ को काजली खोलामा डुबेर सोही ठाउँका ३३ वर्षीय रामबहादुर थारू चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रूपमा रहेका चौधरीको शव […]

शुक्रवार, वैशाख २४, २०७८

बिर्तामोड । “कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ“ भन्ने नारासहित झापाको विर्तामोडमा रहेको वीरता लेड़ी जेसीजले आफ्ना बिभिन्न सात वटा कार्यक्रमहरु घोषणा गरेको छ । कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढे सङ्गै अबको दायित्व,भूमिका […]

बुधवार, वैशाख २२, २०७८

बुधबारे- आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ । बुद्धशान्ति– २ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १ हजार ५ सय ईटा […]

बुधवार, वैशाख २२, २०७८

बिर्तामोड ।  कोरोनाको दोस्रो लहर तिब्र रुपमा बढेसँगै झापामा विभिन्न सचेतनाका कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै क्रममा वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिका वडा नं. ४ का टोल विकासका पदाधिकारीहरुलाई कोरोना सेचना सम्बन्धी अन्तरक्रिया सम्पन्न […]

सोमवार, वैशाख २०, २०७८