Aamsanchar

स्थानीय

विर्तामोड । झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो सर्जिमिन गर्न पनि शनिश्चरे बजार […]

सोमवार, वैशाख ६, २०७८

बाह्रदशी । झापाकाकोे बाह्रदशी गाउँपालिका डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्न सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्यालय स्मार्ट र प्रविधिमैत्री बन्दै गएका हुन् […]

सोमवार, वैशाख ६, २०७८

बिर्तामोड । नेपालमै एकै पटक धेरै जनालाई सम्मान सहित ठुलो धन राशीबाट पुरस्कृत गर्ने प्रतिष्ठान मध्येको एकमा पर्ने झापा स्थित रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका […]

शनिवार, वैशाख ४, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ । वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश , तीन वटा विभागीय टिम र आयोजक टिमीले सहभागीता जनाउने […]

शुक्रवार, वैशाख ३, २०७८

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुलाई बधाई तथा नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको […]

मङ्गलवार, चैत ३१, २०७७

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले एक दिने नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ३ को सहयोगमा अनारमनी पव्लिक क्याम्पसमा वडाका टोल विकास समितिका पदाधिकारीहरु सहित […]

मङ्गलवार, चैत ३१, २०७७

तस्वीरमा क्रमस् : ज्योती न्यौपाने, सुरेश वंशल, ओमप्रकाश सरावगी, एकराज गिरी र प्रेम चुडाल । चारपाने । नेपाल भारत मैत्री संघ बिर्तामोड उपशाखाले चार व्यक्तीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । नवनिर्वाचित नेपाल पत्रकार […]

शुक्रवार, चैत २७, २०७७

झापा- झापाको कन्काई नगरपालीका वडा नं. ३ मा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक्ट क्लव सुरुङ्गाको आयोजना तथा नोवल अस्पतालको प्रबिधिक सहयोगमा शिबिर सम्पन्न भएको हो […]

मङ्गलवार, चैत २४, २०७७

विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ । आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलको तर्फबाट वर्तमान उपाध्यक्ष एवं पूर्वाञ्च दैनिका प्रधान सम्पादक, […]

आइतवार, चैत २२, २०७७

बिर्तामोड- वीरता जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिम, नेतृत्व विकास कला , माइन्युट लेखन तालिम  सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता जिल्ला न्यायाधिस दिलकुमार वर्देवाको प्रमुख आतिथ्यमा भएको […]

आइतवार, चैत २२, २०७७