Aamsanchar

स्वास्थ्य

मोरङ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान र आइतबार राति ज्यान गुमाएका सबै मृतक मोरङका हुन् । ज्यान गुमाउनेमा एक जना अस्पताल संचालकसहित तीन […]

सोमवार, कार्तिक ३, २०७७

विराटनगर । प्रदेश १ मा आज ४७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र […]

आइतवार, कार्तिक २, २०७७

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर […]

आइतवार, कार्तिक २, २०७७

एजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम […]

आइतवार, कार्तिक २, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीनसमेत चार औषधि प्रभावकारी नदेखिएको बताएको छ । डब्लूएचओले चार विशेष औषधी कोभिड–१९ को उपचारमा कति प्रभावकारी छ भनेर विस्तृत परीक्षण गरेको थियो । रेम्डेसिभिर पहिलो […]

आइतवार, कार्तिक २, २०७७

काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो । नयाँ व्यवस्था […]

आइतवार, कार्तिक २, २०७७

काठमाडौं । अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै […]

आइतवार, कार्तिक २, २०७७

अर्जुनधारा । झापामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । समुदाय तहमा संक्रमण फैलिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । झापाका […]

शनिवार, कार्तिक १, २०७७

कनकाई । कनकाई नगरपालिकमा रहेको सुर्योदय क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिका प्रमुख, कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । मेयर पोखरेलले आज सम्म ४४ पटक […]

शनिवार, कार्तिक १, २०७७

इलाम– अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो। चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी […]

शनिवार, कार्तिक १, २०७७