
विराटनगर । भारत सरकारले अनुदानमा उपलब्ध गराएकोमध्ये कोभिडविरुद्धको ३५ हजार ५ सय डोज खोप प्रदेश १ ल्याइएको छ । विराटनगरमा क्षेत्रीय औषधि गोदाममा खोप भण्डारण गरिएको छ । अनुदानको कोभिसिल्ड खोप हेटौंडाबाट स्थलमार्ग हुँदै विराटनगर […]
कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायतका वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहेका […]
काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा […]
काडमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा […]
काठमाडौ –भारतले अनुदानस्वरूप दिएको भारतकै सिरम कम्पनीले बनाएको कोभिशिल्ड’ खोप सुभारम्भ गर्ने बताइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनसन्धान परिषदले यदि नेपालमा शुल्क तिरेर कोभिडविरुद्धको खोप लगाउन परे कति शुल्क तिर्न तयार […]
विराटनगर । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा मोरङमा १६, […]
बिर्तामोड । कोरोना भाइरसबाट पीडित झापाका सञ्चारकर्मी मध्ये तीन जनाले कोरोना विमाको भुक्तानी प्राप्त गरेका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रवार सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई विमा वापतको रकम उपलब्ध गराएको छ । कम्पनीका बिर्तामोड […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका क्षेत्रमा रहेका औषधि व्यवसायी बिच अन्तरक्रिया सुझावा संकलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यसायी संघ झापाको बिहिबार शनिस्चरेमा प्रलाद ढुङगानाको संयोजकत्व, नेपाल औषधि व्यसायी संघ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । […]