Aamsanchar

स्वास्थ्य

मुलुकमा हालसम्म कोभिड–१९ ले मृत्यु भएकामध्ये करिब २५ प्रतिशतमा अन्य खास स्वास्थ्य समस्या नभएको पाइएको छ । करिब ७५ प्रतिशतलाई भने कोभिडसँगै अन्य दीर्घरोग र स्वास्थ्य जटिलतासमेत देखिएको छ । स्वास्थ्य मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार कोभिडबाट अहिलेसम्म १ […]

मङ्गलवार, कार्तिक १८, २०७७

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका उनको […]

मङ्गलवार, कार्तिक १८, २०७७

संखुवासभाको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । भौगोलिक रुपमा विकट र अहिले सम्म सदरमुकाम खाँदबारी देखि सिधा यातायातको सुविधाले नछोएको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुको अस्पतालमा भिडियो […]

सोमवार, कार्तिक १७, २०७७

बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत […]

सोमवार, कार्तिक १७, २०७७

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् […]

सोमवार, कार्तिक १७, २०७७

काठमाण्डौ : अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या […]

शनिवार, कार्तिक १५, २०७७

काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल र प्रयोगशालाहरूले लुट गरिरहेका छन् । सरकारले पिसिआर परीक्षण शुल्क दुई हजार तोके पनि उनीहरूले कम्तीमा दुई हजार चार सयसम्म लिइरहेका छन् । सरकारले पिसिआर […]

शनिवार, कार्तिक १५, २०७७

चिसो मौसम बढने बित्तिकै निमोनियाका विरामीहरु पनि बढने गर्छन । विगतको बर्ष भन्दा यस बर्ष कोरोना भाईरसका कारणले निमोनियाका विरामीहरुमा स्वास्थ्य जोखिम बढेको छ । प्राय निमोनिया भएका विरामीको पिसिआर परिक्षण गर्दा कोरोना पाजेटिभ नतिजा […]

शुक्रवार, कार्तिक १४, २०७७

 मोरङ  ।  प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १(१ र […]

शुक्रवार, कार्तिक १४, २०७७

काठमाडौं । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण देखिएको छ । आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बुधबार गरिएको पीसीआर परिक्षणमा आफूहरुमा संक्रमण देखिएको उनले […]

शुक्रवार, कार्तिक १४, २०७७