
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ बोलोचोकमा ६८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाको आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा २१ जना महिला र ४७ जना पुरुष गरी ६८ जनाले […]
डडेल्धुरा- डडेल्धुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्। स्वास्थ्यकर्मीको नक्कली परिचय बोकेर हिँड्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो। लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले बुधबार दुई जनालाई नक्कली परिचयपत्रसहित पक्राउ गरेको हो। धनगढीबाट […]
मेचीनगर । झापाको मेचीनगरकोे विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका नेपालका विभिन्न जिल्लाका तीनसय बढीको नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएको छ । नगरको धाइजनस्थित स्वास्थ्य केन्द्र र आदर्शमा माध्यमिक विद्यालय आयावारीमा […]
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम(१० का […]
काठमाडौं । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ […]
बिर्तामोड । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको […]
विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि […]
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । बुधबार एकै दिन झापाका १५, सुनसरीका १ […]
जनकपुरधाम – यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै […]