चितवन, नेपाल नेत्रज्योति सङ्घ चितवनले यहाँ सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी सङ्कलन केन्द्रका लागि एकै व्यक्तिले रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–१२ निवासी भीमराज […]
काठमाण्डौं । खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम […]
म्याग्दी, गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ । सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद […]
डडेल्धुरा, मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका […]
रत्ननगर, अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहनुभएको छ । उहाँ क्यान्सर सचेतनामा समेत सक्रिय हुनुहुन्छ […]
जाजरकोट, बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महीनाकी छोरीसमेत सँगै बोकेर ल्याएनुभएको थियो । घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि […]
रोल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द […]
भक्तपुर, विश्व क्षयरोग दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नियमित रुपमा क्षयरोगको औषधि सेवन गरिरहेका बिरामीको आँखा, हाडजोर्नीलगायत सामान्य रोगको स्वास्थ्य परीक्षण गरिएको संस्थाका निवर्तमान सभापति बाबुकाजी […]
बैतडी, मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ । गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना […]
पाल्पा, बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको […]