Aamsanchar

स्वास्थ्य

सोलुखुम्बु,  सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको […]

शुक्रवार, पौष २०, २०७५

बैतडी,  बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो । २४ सैँ घण्टा […]

बिहिवार, पौष १९, २०७५

झापा। आफन्त वा छरछिमेकमा कोही सुत्केरी भए नवजात शिशुको मुख हेर्न भन्दै उपहार लिएर जाने चलन छ । कतिपयले खाली हात नबजात शिशुको मुख हेर्न नहुने भन्दै शिशुको हातमा पैसा राखिदिने गरेका छन् । अधिकांशले […]

बुधवार, पौष १८, २०७५

रोल्पा, रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय […]

बुधवार, पौष १८, २०७५

भोजपुर, भोजपुरमा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । […]

बुधवार, पौष १८, २०७५

काठमाडौं : चिकित्सा शिक्षा अभियान्ता प्रा डा गोविन्द केसीले आफ्नो १६औँ अनसन इलामबाट सुरु गर्ने भएका छन्। उनी अनसनको बन्दोबस्त मिलाउनका लागि उनी मंगलबार इलाम पुगिसकेका छन्। सरकारसँग भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएलगत्तै […]

मङ्गलवार, पौष १७, २०७५

हुम्ला,  सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ । सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउन आउनेलाई आमा र नवजात शिशुको स्याहारसुसारमा सहयोग पु¥याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार […]

मङ्गलवार, पौष १७, २०७५

सिरहा, सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा अवैधरूपमा औषधि पसल तथा पोलिक्लिनिक सञ्चालनमा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकाअनुसार हालसम्म कार्यालयमा […]

मङ्गलवार, पौष १७, २०७५

म्याग्दी,  धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूको उपचारमा […]

बिहिवार, मंसिर १३, २०७५

विराटनगर,  नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न शिविरबाट ४८३ बिरामीको उपचार गरिएको थियो । […]

बुधवार, मंसिर १२, २०७५