Aamsanchar

सबै समाचार

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  जिल्लाको आठराई गाउँपालिका–४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठबर्षअघि आमाले छाडेर गइन् । त्यतिबेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आठबर्षअघि […]

मङ्गलवार, असोज ३१, २०७४

काठमाडौँ,  नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म […]

मङ्गलवार, असोज ३१, २०७४

भक्तपुर, तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष […]

मङ्गलवार, असोज ३१, २०७४

बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–२स्थित गाँजाबारीमा रहेको टाङटिङ खोलाको जीर्ण झोलुङ्गे पुल मर्मत नहुँदा सेवाग्राही मारमा परेका छन् । स्थानीयवासीले पटक–पटक झोलुङ्गे पुल मर्मतको माग राख्दै आएपनि सुनुवाई नहुँदा सेवाग्राही मारमा परेका हुन् । स्थानीय तहको […]

मङ्गलवार, असोज ३१, २०७४

भद्रपुर। झापाको सदरमुकाम भद्रपुरमा सवारीसाधन पार्किङको व्यवस्थापन नहुँदा सरकारी कार्यालय आसपासका क्षेत्र अस्तव्यस्त बन्दै गरेको छ । भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेका दर्जन भन्दा बढी सरकारी कार्यालयमा आउने सेवाग्राहीले जथाभावी सवारीसाधन राख्न थालेपछि कार्यालय आसपासका सडक […]

मङ्गलवार, असोज ३१, २०७४

झापा। चाडपर्व नजिकिएसँगै भारतका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । झापाका मेचीनगर, केचना, बाह्रदर्शी लगायतका स्थानबाट १६ लाख मूल्य बराबरको लत्ताकपडा, पटका, इलेक्ट्रोनिक्स सामान, […]

मङ्गलवार, असोज ३१, २०७४

काठमाडौँ,  नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार […]

सोमवार, असोज ३०, २०७४

चारपाने,असोज ३० । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा धामको नामले जन्माएको झापाको अर्जुनधारा नगरपालिकामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको भेलाले अर्जुनधारा प्रेस क्लव गठन गरेका छन । सोमबार अर्जुनधारामा भएको पत्रकारको भेलाले कुमार भट्टराईको अध्यक्षतामा ११ सदस्य कार्यसमितिको […]

सोमवार, असोज ३०, २०७४

खोटाङ, चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको […]

सोमवार, असोज ३०, २०७४

विनोद पाण्डे(कमल)  नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेता, आइएमई मोटर्स प्रालिको मेची अञ्चलस्थित डिलर सहारा अटो मोबाईल्स एण्ड कम्पनी प्रालिले अशोक लेलैण्ड गाडीको बिक्री वितरण शुरु गरेको छ । आइतवार बिर्तामोडस्थित चारपानेमा एक समारोहकाबीच […]

सोमवार, असोज ३०, २०७४