Aamsanchar

सबै समाचार

काठमाडौँ  नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ । अव नयाँ शक्ति आफ्नै चुनाव चिन्हबाट चुनाव लडने छ । यद्यपी अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन । चुनावी टिकट […]

शुक्रवार, असोज २७, २०७४

[पार्थ मण्डल] भद्रपुर। झापाको सीमावर्ती बजार क्षेत्रमा चोरीका घटनामा संलग्न गिरोह अझै सक्रिय रहेको पाइएको छ । भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्ध केही युवाहरु अझै फरार रहेको प्रहरी अनुसन्धानले देखाएको छ । […]

शुक्रवार, असोज २७, २०७४

बिर्तामोड। बिर्तामोडको सुरक्षा व्यस्थालाई ठाडो चुनौति दिँदै दिनदहाडै विहीवार पेस्तोल देखाएर सुन पसल लुटिएको छ । बिर्तामोडस्थित अष्टलक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश वराइलीलाई कञ्चटमा पेस्तोल देखाएर तीन वटा सिक्री र एउटा औंठी लुटिएको हो । पसल […]

शुक्रवार, असोज २७, २०७४

झापाको पुरानो बजार शनिस्चरे देखि पस्चिममा रहेको एउटा ठुलो गाउँ जोडने ७७.५५ मिटरको नवनिर्मित फुलमती पुल । यो पुल बनेपछी अर्जुनधारा नगरपालिका क्षेत्रमा पर्ने खोलापारीका गाउँहरु रातेखाल, भाङबारी, दहिझोडा लगायतका नागरिकहरुलाई नगरपालिकाको सदरमुकाम शनिस्चरे बजार […]

शुक्रवार, असोज २७, २०७४

वीरगञ्ज, हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट […]

शुक्रवार, असोज २७, २०७४

झापा । झापाको बिर्तामोडस्थित एक सुन पसलबाट विहिवार दिउँसै अपरिचत एक युवकले दुई तोला १२ आना सुनका गरगहना लुटेर फरार भएका छन् । विर्तामोड नगरपालिका ५ स्थित अष्टलक्ष्मी ज्वेर्लसमा ग्राहक बनेर गएका एक युवकले पसलबाट […]

बिहिवार, असोज २६, २०७४

सरकारले उपलव्ध गराउदै आएको जेष्ठ, एकल महिला नागरिक भक्ता लिन अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडावासी हरु चेक नविकरणको लागि एक्सल बैक शनिस्चरे शाखामा घण्टऔं सम्म पालोे कुरेर बसेका वृद्ध, असक्त नागरिकहरु ।  बैकले […]

बिहिवार, असोज २६, २०७४

झापाको अर्जुनधारा नगरपालिका स्थित टाङटिङ विरिङ नदीमा रहेको निर्माणाधिन पक्की पुल ।  यो पुल निर्माण सुरुभएको दशकौ बर्ष हुन लागिसक्यो तर अझै निर्माण सम्पन्न हुन सकेको छैन । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, असोज २६, २०७४

सोलुखुम्बु,  सीता एयरको विमान बिहीबार दुर्घटना हुनबाट बचेको छ । आज बिहान तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट बचेको हो । बिहान ७ः४५ बजे लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच […]

बिहिवार, असोज २६, २०७४

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु भएको आज १२ दिन भएको छ । बिजयादशमीको टीकाका जुत्ता लिन हिँडेका उनी १५ गते मृत फेला परेका थिए । शंकास्पद अबस्थामा बिर्तामोड नगरपालिका–१स्थित […]

बिहिवार, असोज २६, २०७४