
नेपाली राजनीतिमा नाटकीय रुपले एउटा घटना विकास भएको छ, जसले नेपाली राजनीतिलाई लामो समय तरंगित गर्नेछ— प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्तत: पार्टी एकता […]
राम्रो देखिएछु । पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा मात्र रहेका अल्पसंख्यक जातीमा पर्ने सन्थाल (सतार) जातीका एक जेष्ठ नागरिक दशै मेलामा आफ्नो मौलिक नाचकोलागि तयार बन्दै । झापाको विभन्न ठाउँमा दशैमेला लाग्ने गर्दछ । […]
महान चाड दशैले ल्याएको उत्साह संगै झापाको अर्जुनधारा नगरपालिका वडा नं ५ लक्ष्मीपुर पूर्व पस्चिम लोकमार्गमा यात्रा गर्दै एक परिवार । दशैको बेला सार्वजनिक यातायाता कम्ती चल्ने हुदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यतावाट मुक्त रहन सर्वसाधारणले […]
झापा । उत्सव र चाडपर्व भन्ने वित्तिकै अधिकांश नेपाली समाजले थरि थरिका मीठा मीठा परिकार बनाएर खाने अवसरका रुपमा बुझ्ने गर्दछन् । त्यस्ता परिकारहरुमा पनि मासु र मासुजन्य परिकारको बाहुल्यता रहने गरेको छ । तर […]
काठमाडौं, नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा साथै ११ बजेर ५५ मिनेटपछि टीका लगाउन […]
झापा । आयु द्रोण सुते श्रीयं दशरथे सत्रुस्च याम ।।। राघवे, ऐश्वोर्य नहुशे गतिस्च पवाने मनंच दुर्योधने, दानवा सुर्य सुते बलम हलधरे सत्यम्च कुन्ती सुते बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे सुन्दा पनि आनन्द हुन्छ […]
काठमाडौँ, आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको […]
तेह्रथुम, कोया खोलामा रहेको पुल जीर्ण भएपछि तेह्रथुमको थोक्लुङ र इसिवुका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन् । आठराई गाउँपालिका–७, थोक्लुङ र फेदाप गाउँपालिका–५, इसिवुको सीमास्थित कोयाखोलामा रहेको झोलुङ्गे पुल जीर्ण बनेको छ । […]
[सन्तोष शर्मा ] झापा, दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ । यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो । दैनिक उपभोग्य […]