
मेचीनगर । कुवेतमा घरेलु हिंसाबाट पीडित बनेकी मेचीनगर–९ की २४ बर्षिया बिस्मिता दर्जीलाई शनिबार नेपाल ल्याईएको छ । बिस्मिताका पति नरेन्द्र दासले उनी घरेलु हिंसामा परेको गुनासो गरे पछि बिस्मिताका बारेमा बिभिन्न सञ्चार माध्यमले समाचार […]
काठमाडौ : भारतको राजधानी नयाँ दिल्लीदेखि टाढा रहेको पूर्वी भारतीय राज्य त्रिपुराको प्रान्तीय राजधानी अगरतलाको बाहिरी इलाकामा गत बुधबार एकजना पत्रकारको हत्या भयो । सङ्ख्या गणना गर्दा यो हत्या भारतमा यसै महिनामा भएको दोस्रो पत्रकार […]
धनगढी, बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ । टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका […]
इलाम, इलामको सुर्योदय नगरपालिका–६ कन्याममा शनिबारबाट कन्याम भिलेज कटेज सञ्चालनमा आएको छ । ४५ लाख रुपैंयाको लागतमा सञ्चालनमा आएको कटेजको सुर्योदय नगरपालिकाका मेयर आरबी राई र उपमेयर दुर्गादेवी भट्टराईले उद्घाटन गरेका हुन् । चिया र […]
कञ्चनपुर, मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर […]
झापा । नेपाल चिकित्सक सङ्घले शुक्रवारदेखि मुलुकभर आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ । सङ्घको आह्वानमा मेची अञ्चलका चिकित्सक पनि आनदोलित भएका छन् । सङघले बुधवार विज्ञप्ति जारी गरी सरकारले माग सम्बोधन नगरेको […]
मोरङ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले विहीबार २३ हजार २ सय मुल्य बराबरको कपडा बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दे जाने क्रममा विहीबार दिउँसो […]
बिर्तामोड। चाडपर्वको समयमा समेत व्यापार व्यवसाय नफस्टाएको भन्दै झापाका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।सीमावर्ती भारतीय बजारमा गएर नेपालीले घरायसी सामग्री सहजै खरिद गरेर ल्याउन सक्ने भएपछि स्थानीय व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् । अन्य […]
झापा, वन्डेज इन्टरनेश्ननल मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले आगामी असोज ९ गते दशैँको पञ्चमीका दिन हुने भएको छ । ग्राण्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.ली.ले जानकारी दिएको छ […]