
त्रिशूली । काठमाडाँैबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का […]
काठमाडौँ। विभिन्न कारणले आत्महत्या गर्ने घटनामा वृद्धि हुन थालेको नियन्त्रणका लागि सबैले यसबारे खुलेर कुरा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कोशिश नामक संस्थाले यहाँ आयोजना गरेको कार्यक्रममा आत्महत्याबारे खुलेर कुरा […]
इलाम। जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद […]
पाल्पा। बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने […]
डाँगीवारी। झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ ।बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समय अघिसम्म कञ्चनगढ […]
(नरेन्द्र ढकाल) बिर्तामोड । झापा सहित पूर्वका १६ जिल्लामा असोज १ गतेदेखि हर्न निषेध गर्ने तयारी गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरीको निर्देशनमा यो अभियानलाई सुरु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख […]
बिर्तामोड। कृषि राज्यमन्त्री सरिता प्रसाईंसहित झापाका महिला नेतृहरुले जनप्रतिनिधिहरुलाई स्थानीय तहमा महिला मैत्री वातावरण सृजना गर्ने लगायतका तीन बुँदे सुझाव दिएका छन् । संवाद समूह झापाको संयोजनमा बिहीबार बिर्तामोडमा भएको ‘महिलाका मुद्दामा जनप्रतिनिधिको भूमिका’ विषयक […]
इलाम। त्यस्तै इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका विद्यालयहरूमा साताव्यापी स्वास्थ्य परीक्षण शिविर शुरु गरिएको छ । बाढी प्रभावित यस क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई आवश्यक औषधि उपचार गर्ने उद्देश्यले करूणा फाउण्डेशन नेपाल इलाम […]
दमक। झापाको शिवसताक्षी नगरपालिका मा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाम क्षेत्रभित्र रहेका बिभिन्न संरचनाहरु संकटमा परेका छन् । लगातरको बर्षापछि आएको बाढीका कारण यहाँका ऐतिहासिक धार्मिक महत्व बोकेका संरचनाहरु भत्काउन थालेपछि सताक्षीधामको अस्तित्व […]