Aamsanchar

सबै समाचार

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । उक्त वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, […]

शुक्रवार, मंसिर १७, २०७८

काठमाण्डाै – हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हुम्लामा हिमपात भएसँगै चिसो बढेको छ । सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा आज बिहानदेखि पानी परेको छ । सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसोबाट जोगिन सिमकोटका […]

बिहिवार, मंसिर १६, २०७८

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले […]

आइतवार, मंसिर १२, २०७८

झापा। जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज सोमबार दुई खेल सम्पन्न भएका छन। सडकबारीको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमलाई ४-१ को गोलान्तरले हराउँदै कनकाई बिजयी बनेको […]

सोमवार, कार्तिक २२, २०७८

काठमाडौं। आज शनिबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली […]

शनिवार, कार्तिक १३, २०७८

सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्याई जङ्गे पिलर कायम गर्न माग गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार मन्त्रालयमा भेट गरी उनीहरुले उक्त माग गरेका हुन् । अभियान टोलीले मन्त्री खाँणलाई […]

बुधवार, कार्तिक १०, २०७८

काठमाडौं – वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै […]

सोमवार, कार्तिक १, २०७८

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना सहकर्मीहरूलाई दशैंको टीका लगाइदिएकी छन्। नेपाल सहकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी लागेको राजदूत यान्छीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु‚’ […]

शुक्रवार, असोज २९, २०७८

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको […]

मङ्गलवार, असोज २६, २०७८

काठमाण्डाै – कोशी करिडोर २ सय २० केभी विद्युत् प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २ सय २० केभी […]

बुधवार, असोज २०, २०७८