
राेट्रयाक्ट कल्व अफ विर्तामोडको अध्यक्षको पदभार ग्रहरण गरेका बसन्त बुढाथोकीलाई बधाई सहित बुके प्रदान गर्दै राेट्रयाक्टका निवर्तमान अध्यक्ष विकास बस्नेत । फोटो :विनोद पाण्डे(कमल)/आमसंचार
बधाई छ । रोटरी क्लव अफ विर्तामोडको ८ औं अध्यक्ष बनेका रोटरियन विनोद बस्नेतलाई सफल कार्यकालको शुभकामना दिदै बुके प्रदान गर्दै निवर्तमान अध्यक्ष विनयराज पोखरेल । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
झापाको अर्जुनधरा नगरपलिका वडा नं. ९ मा बाढीले भत्काएको पुल । पुल भत्किदा झापाको पुरानो बजार शनिस्चरे हुदै कालिस्थान बजार जान सर्वसाधारणले सास्ती भोग्नु पर्ने भएको छन । तस्वीर : विनोद पाण्डे […]
[सागर गौतम] खुदुनाबारी। झापाको अर्जुनधारा–२स्थित बेल्टार गाँजाबारीमा पर्ने टाङ्टिङ खोलाको झोलुङ्गे पुल आसपासमा अवैधानिक रुपमा ढुङ्गा–बालछनकासी मौलाएको छ । यता कनकाई नगरपालिका–१ प्रजापति नाकाबाट समेत दैनिक दर्जनौं ट्याक्टरले अवैध रुपमा विरीङ खोलाको गिटी बालुवा निकासी […]
झापा। दक्षिण एशियाली क्षेत्रमा पछिल्लो बाढीका कारण एक करोड ६० लाखभन्दा बढी मानिसहरु प्रभावित भएको सहायताकर्मीहरुले बताएका छन् । बाढीका कारण नेपाल, बंगलादेश र भारतमा गरी अहिलेसम्म करिब ५०० जनाको ज्यानको गएको छ । अन्तर्राष्ट्रिय […]
बिर्तामोड। गतहप्ता आएको बाढीका कारण झापाका सयौं विद्यार्थी पढाइबाट बञ्चित भएका छन् । मध्यरातमा आएको बाढीले घर बगाएर बिस्थापित बनेका सयौं विद्यार्थी दोहोरो पीडाबाट प्रताडित छन् । विभिन्न सार्वजनिक स्थलमा आश्रय लिएर बसेका विद्यार्थी अहिले […]
भोजपुर : जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही […]
इनरुवा। कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभएको छ । बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रजिअ पराजुलीले आग्रह गर्नुभयो । […]