
झापा। झापाको शिवसताक्षी नगरपलिका-४ स्थित ओडारी चोकमा लगातारको वर्षाले २१ घर परिवारको बस्ती डुवानमा परेको छ। बनियानी खोला र कमल खोलाको बिचमा रहेको बस्तीमा सतार समुदायको २१/२२ घर परिवारको बसोबास रहेको छ। उक्त स्थानमा इलाका […]
(गोपालप्रसाद पोखरेल) मोरङ । नेपाली बेरोजगारहरु रोजीरोटीका लागि पैसा कमाउन भारत वा अन्य मुलुक जानुपर्ने बाध्यता थियो कि थिएन ? यतिखेर भारतको विहार सरकारले सो राज्यमा मदिरा बिक्री वितरण र सेवनमा बन्देज लगाएपछि विहारका नागरिक मदिरा […]
दमक। झापाको दमक, गौरादह र आसपासका क्षेत्रमा नेपाली पाँच सय एक हजारका दरका नक्कली नोटहरुको बिगबिगी फैलिएको छ । गौरादह, दमक लगायतका क्षेत्रका सहकारीहरुमा नक्कली नोट आउने गरेको र उनीहरुले यस बिषयलाई प्रहरीमा खबर गर्नुभन्दा […]
काठमाडौँ । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ । पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो । विसं २०३० जेठ […]
बिरिङ नदीवाट कटान भई रहेको अर्जुनधारा नगरपालिका वडा नं. ५ को पानिकल क्षेत्र । गत बर्ष पनि यस क्षेत्रमा धेरै खेती योग्य जमिन बिरिङ नदीले कटान गरेको थियो । यस बर्ष पनि कटान तिब्र पारेको […]
झापा। डाक्टर गोविन्द केसीको समर्थनमा देशभरका सरकारी अस्पतालले आकस्मिक सेवा बन्द गरे पनि झापाको बिएण्डसी हस्पिटलले पनि कुनै पनि सेवा बन्द नगर्ने घोषणा गरेका छन् । हस्पिटलले बुधबार एक विज्ञप्ति जारी गर्दै शिक्षा र स्वास्थ्य […]
विर्तामोड । झापामा स्वाईनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि बी एण्ड सी हस्पिटलले स्वाइनफ्लूको संक्रमण सम्बन्धि उपचार सुरु गरेको छ । पूर्वमा पहिलो पटक नीजि अस्पतालले यो रोगको नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले शुक्रबारबाट छुट्टै उपचार […]
भोजपुर। गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो । […]
काठमाडौं। दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले एक नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ । आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको […]