Aamsanchar

सबै समाचार

काठमाडौं, पछिल्लो दुई हप्ताको अवधिमा उपचारकै क्रममा पाल्पामा पाँचजना बिरामीको ज्यान गयो । झापाका दुई बिरामी भारतको एपोलो अस्पताल पुगे । तर पनि उपचार सम्भव भएन । त्यस्तै काठमाडौंको ग्राण्डी, ग्रिन सिटी, त्रिवि शिक्षण लगायतका […]

आइतवार, साउन २२, २०७४

 झापा, राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण झापा सहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका झापा,ईलाम पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र […]

आइतवार, साउन २२, २०७४

झापा ।  हाम्रो अभियान : ‘सुरक्षित एवम् भयरहीत व्यवसायिक वातावरण निर्माण’ भन्ने मूल नारासहित हरि प्रसाईं स्वतन्त्र युवा ब्यवसायिक प्यानल  बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी मतदान सुरु भएको छ । निर्वाचनमा अध्यक्षका लागी […]

आइतवार, साउन २२, २०७४

चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः […]

शनिवार, साउन २१, २०७४

काठमाडौँ । कुनै पनि वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ । तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ […]

शनिवार, साउन २१, २०७४

(सञ्चिता घिमिरे) ललितपुर। घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ । पोलिथिनबाट […]

शनिवार, साउन २१, २०७४

काठमाडौं, पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद […]

शनिवार, साउन २१, २०७४

बिर्तामोड। बिर्तामोडमा स्वाइनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि अव्यवस्थित सुँगुरका खोरलाई हटाउन र व्यवस्थित गर्न अनुसन्धान टोलीले सुझाएको छ । बिर्तामोडमा स्वाइनफ्लू बारे थप अनुसन्धान तथा रोग सर्भिलेन्सका लागि स्वास्थ्य सेवा विभागसँग विज्ञ टोली खटाउन […]

शनिवार, साउन २१, २०७४

बैतडी। हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले […]

शनिवार, साउन २१, २०७४

डोटी । डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ […]

शनिवार, साउन २१, २०७४