
अमेरिकाले अब डीभी लटरी प्रणाली बन्द गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याउन लगेको नयाँ आप्रवास नीतिमा लटरी प्रणाली बन्द गर्ने उल्लेख छ । अमेरीकामा अब स्किल हुने व्यक्ति मात्रै काम गर्न सक्ने […]
झापा, झापामा दुई महिलाको स्वाइफ्लूका कारण मृत्यु भएको समाचारहरु प्रकाशन भइरहेका बेला रुपन्देहीका दुई जना व्यक्तिमा स्वाइफ्लूको संक्रमण देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको […]
चितवन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी […]
दमक। झापाको दमकमा श्रीकृष्ण रथयात्राको तयारी गरिएको छ । रथयात्रालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति बनाएर काम द्रुतगतिमा भइरहेको रथयात्रा मूल समारोह समितिका सचिव प्रेमप्रसाद भट्टराईले बताए । साउन ३० गते कृष्णाष्टमी मनाइने र ३१ […]
मोरङ । उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । […]
काठमाडौँ । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन । सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान […]
नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाउ‘ंपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही […]
नरेन्द्र ढकाल/विर्तामोड । नेपालमा वर्षे चट्याङका कारण सयौंले ज्यान गुमाउनु परेको छ । चट्याङका कारण मृत्यु हुनेको तथ्याङ्क कहाली लाग्दो रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो तीन वर्षको अवधिमा पूर्वका झापा […]
काठमाडौं, देशका धेरै ठाउँमा पानी परिरहेको छ । बारा, पर्सा, चितवन र नवलपरासी आसपासका क्षेत्रमा ठूलो पानी परिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् समिर श्रेष्ठले आग्रह गर्नुभयो । चितवन नजिकै बनेको न्यूनचापिय क्षेत्रको प्रभावले […]