
चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा […]
काठमाडौँ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पु¥याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्काे […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट भने तुलनात्मक रुपमा राम्रो संख्यामा बच्चा कोरलिएका छन् । प्रजनन् केन्द्र हेर्दै […]
झापामा सबैभन्दा धेरै संघ संस्था र व्यक्तिहरुले एकैठाँउ लगानी गरेकोे सामाजिककार्य समर्पण अभियन कार्यक्रम अन्तरगत निर्माण गरिएको कर्मयोग भवनको सम्पूर्ण निर्माणकार्य सम्पन्न भएको छ । भवन आगामी असोज महिना भित्रमा उद्घाटन गरिने बताईएको छ । […]
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले […]
झापा अर्जुनधारा नगरपालिका हात्तिकिल्ला स्थित एक घरमा राखिएको मकै झुत्ता । यस क्षेत्रका कृषकको मुख्य आयश्रोतमा मकै खेती पर्छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
बिर्तामोड। झापाको बिर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । कोषका अध्यक्ष कोपिकृष्ण प्रसाईंले बिर्तामोड– ६ स्थित निवासमा आज आइतबार पत्रकार उपचार […]
भद्रपुर। भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न कानूनी जटिलता र पर्याप्त स्रोतसाधनको अभाव रहेको बताएका छन् । उनीहरुले कतिपय विषयमा कानूनी व्यवस्था नरहेको, भएको विषय पनि अस्पष्ट रहेको तथा सिंहदरबारको अधिकार गाउँमा प्रदान गरिएको […]
बिर्तामोड। झापाको बिर्तामोडमा १८ वर्षमुनीका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । बिकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र काभ्रे, पूर्वाञ्चल क्षेत्रीय पुनस्र्थापना केन्द्र इटहरीको […]