
घेरावारी। छोटी भन्सार कार्यालय स्थापनाका लागि दक्षिणी झापाको साविक घेरावारी–३ कुटी हाल कचनकवल गाउँपालिका–१ निवासी चरणलाल यादवले दुई कठ्ठा जग्गादान गरेका थिए । सोही जग्गामा निर्माण गरिएको छोटी भन्सार कार्यालय अहिले गोठमा परिणत भएको छ […]
भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी उपरिक्षक (एसपी) शैलेश थापा क्षेत्री प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् । गहृ मन्त्रालयको बढुवा सचिवालय समितिको बैठकले असार ३१ गते एसपी क्षेत्रीसहित २५ जनालाई […]
काठमाडौँ । हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । […]
काठमाडौँ । सरकारले सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) तत्काल लागू नहुने भएको छ । विज्ञापनरहित नीति, २०७३ […]
काठमाडौँ । जलविद्युत् क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका सरकारी तथा निजी क्षेत्रका प्रवद्र्धकलाई विद्युत् विकास विभागले सम्मान गर्ने भएको छ । विभाग स्थापनाको २४ वर्षको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका आयोजना र […]
बिर्तामोड। समाजसेवी कृष्णकुमारी पोखरेलको ८६औं जन्मजयन्तीको अवसर पारी उनका छोराबुहारी राजकुमार पोखरेल र मीना पोखरेलले पत्रकार सहारा उपचार कोषका लागि एक लाख १ सय १ रुपैयाँ प्रदान गरेका छन् । पोखरेल दम्पत्तिले आमा कृष्णकुमारीको स्मृतिमा […]
अर्जुनधारा। पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा आगामी साउन महिनाभरि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । धाममा रहेको मुख्य शिवालय मन्दिर स्थापनाको ५०औं वर्ष तथा श्रावणी पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको धाम व्यवस्थापन […]
[सुरेन्द्र भण्डारी] बिर्तामोड। माटो परीक्षणका लागि मेची अञ्चलका कृषकलाई लक्षित गरेर सरकारले झापाको सुरुङ्गामा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । २०५८ सालबाट नेपाल सरकार, कृषि विकास मन्त्रालय, कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले प्रयोगशाला सञ्चालनमा […]
बिर्तामोड। बिर्तामोड–५ स्थित साहित्य चौतारी झापाले पत्रकार सहारा उपचार कोषलाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । आज शनिवार २०४आंै भानु जयन्ती तथा साहित्य चौतारीको १८औं वार्षिकोत्सव समारोहको अवसर पारेर […]