Aamsanchar

सबै समाचार

[सुरेन्द्र भण्डारी] बिर्तामोड। माटो परीक्षणका लागि मेची अञ्चलका कृषकलाई लक्षित गरेर सरकारले झापाको सुरुङ्गामा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । २०५८ सालबाट नेपाल सरकार, कृषि विकास मन्त्रालय, कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले प्रयोगशाला सञ्चालनमा […]

शनिवार, असार ३१, २०७४

बिर्तामोड। बिर्तामोड–५ स्थित साहित्य चौतारी झापाले पत्रकार सहारा उपचार कोषलाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । आज शनिवार २०४आंै भानु जयन्ती तथा साहित्य चौतारीको १८औं वार्षिकोत्सव समारोहको अवसर पारेर […]

शनिवार, असार ३१, २०७४

काठमाडौँ। सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडाँै र पोखरा उपत्यकामा वृद्धि भएको छ ।  आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा […]

शनिवार, असार ३१, २०७४

काठमाडौं, फेसबुकको सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेको पाइएको छ । गएको बिहिबारसम्ममा भारतका २४ करोड १ लाख जनाले फेसबुक खाता खोलेको द नेक्स्ट वेभ संस्थाले जनाएको छ । संस्थाका अनुसार अमेरिकाका २४ करोड नागरिकले फेसबुकमा […]

शनिवार, असार ३१, २०७४

काठमाडौं।  भनिन्छ माया अन्धो हुन्छ । ललितपुरकी एक युवतीले यही भनाइलाई पुष्टि गरेकी छिन् । उनले लागुऔषध दुर्व्यसनीमा परेका आफ्ना प्रेमीलाई त्यसबाट छुटाउने प्रयास गरिनन् । बरु प्रहरीले पक्राउ गरेपछि पनि हिरासतमै प्रेमीलाई लागुऔषध पुर्‍याउने […]

शनिवार, असार ३१, २०७४

काठमाडौं, फोटोसहितको मतदाता नामावली संकलनको समय बढाउन निर्वाचन आयोगलाई दबाब परेको छ । आयोगले साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय गरिसके पनि यो अवधि कम्तिमा १५ दिन बढाउन र […]

शनिवार, असार ३१, २०७४

बिर्तामोड। अर्जुनधारा नगरपालिकाको शनिश्चरे र खुदुनाबारी जोड्ने टाङ्टिङ खोलाको पुल लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा स्थानीयले सास्ती भोग्नुपरेको छ । बिर्तामोडबाट खुदुनाबारी हुँदै इलामको दानाबारी, लारुम्बासम्म जाने टाङ्टिङ खोलाको पुल हालसम्म निर्माण सम्पन्न […]

शुक्रवार, असार ३०, २०७४

बिर्तामोड। बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले अन्धुवा खोलामा ढल र ट्वाइलेटको पाइप मिसाउनेलाई तत्काल कारवाही गर्ने बताएका छन् । बिर्तामोड नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितिको बिस्तारित बैठकमा बोल्दै प्रमुख शिवाकोटीले त्यस्तो बताएका हुन् । […]

शुक्रवार, असार ३०, २०७४

(दिपेन लावती) शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका पहिलो खुला दिशामुक्त गाउँपालिका घोषित भएको छ । बिहिबार वडा न. ४, ५, ६ र ७ को संयुक्त वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि (साबिक शान्तिनगर गाबिस) लाई खुला […]

शुक्रवार, असार ३०, २०७४

नेपाली काँग्रेस दमक नगर सभापतिले कसैलाइ पनि कार्वाही नभएको स्पष्ट पारेकाछन् । बिभिन्न सञ्चारमाध्यमहरुमा कार्वाहीको पत्र सहितको समचार प्रकाशन भएपछि उत्पन्न बिबादपछि बिष्टले प्रेस बक्तब्य नै जारी गरेर आफूले कार्वाही नगरेको बताएकाहुन् । महाअधिवेसन प्रतिनिधि […]

शुक्रवार, असार ३०, २०७४