
राजविराज। शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीले गर्दै आएको रिले अनशन आज तोडिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख देवराज लिम्बू तथा स्थानीय […]
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेका एक गर्भवती महिलालाई उद्धार गरिएको छ । स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी […]
पोखरा । सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । पर्वत, कुस्मा नगरपालिका– १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी […]
(सिवी अधिकारी) काठमाडौँ । “सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्नुहुन्छ,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक÷दुई वर्ष आराम […]
बिर्तामोड। सुनका नक्कली गरगहना वैंकमा धितो राखेर वैंकलाई ठगी गरेको आरोपमा एक व्यक्ति सोमवार बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य वैंकबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुरठिमी–८ भक्तपुर निवासी ३२ वर्षीय सुगन प्रजापती रहेको इलाका प्रहरी कार्यालय […]
चारपाने, असार २६ । आमसंचार पत्रकारितामा निरन्तर रुपमा झापामा रहेर फोटो पत्रकारितामा कृयाशिल र फोटो पत्रकारिताका झुकाव राख्ने फोटो पत्रकारहरुको संगठन राष्ट्रिय फोटो पत्रकार समुह झापा शाखा गठन भएको छ । नव गठित समितिमा अध्यक्ष […]
काठमाडौं । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि असार २७ गते नेपाल बन्दको आव्हान गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गरी उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, यातायात सबै बन्द […]
इलाम, इलाममा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधको उचित बजार नहुँदा किसान मारमा परेका छन् । सरकारको प्रभावकारी नीतिको अभावका कारण बजारको व्यवस्था नभएको किसानको गुनासो छ । इलामका […]
काठमाडौं, जननिर्वाचित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षा मन्त्रालय र मातहतका […]