Aamsanchar

सबै समाचार

महिलाहरुको महान चाँड हरितालिका तिज नजिकिदै गर्दा तिज गीतको चहलपहल पनि बढेको छ । चहलपहलसँगै तिज गीतहरु बन्ने क्रम पनि सुरु भइसकेको छ । यसैबीच तिजको नयाँ गीत बजारमा आएको छ । ताईमा रोटी बोलको […]

बुधवार, असार २१, २०७४

काठमाडौँ । मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षात् भएको छ । एक साताअघि मनसुन सक्रिय भए पनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन । वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो । […]

मङ्गलवार, असार २०, २०७४

काठमाडौँ । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली […]

मङ्गलवार, असार २०, २०७४

सशस्त्र क्रान्ति हुँदै शान्ति प्रकृयामा आएर प्रधानमन्त्रीसमेत बनेका र आर्थिक समृद्धिको नारा दिएर केही वर्षदेखि छुट्टै पार्टी सञ्चालन गरिरहेका बाबुराम भट्टराई सम्भावना बोकेका नेताको रुपमा चिनिन्छन् । आफूभित्रको सम्भावना माओवादीमा बस्दा पुरा नहुने देखेर नयाँ […]

सोमवार, असार १९, २०७४

1. दैनिक ८ गिलास पानी पिउने 2. दैनिक रूपमा साग खाने 3. खानामा सलाद समावेश गर्ने 4. टुसा उम्रेका अनाज खाने 5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने 6. मौसमअनुसारका फलफूल […]

सोमवार, असार १९, २०७४

सडक मर्मतका नाममा विर्तामोड २ चारपानेमा एकहप्ता अघि पानी झरीमा अलकत्रमाथी छरेको रोडा गिटी अलकत्रमा नटासिएर सडक किनारमा थुर्पिएको रोडा। घामलागेको वेला सवारी साधन आवत जावत गर्दा धुलोले सर्वसाधारणलाई सास्ती त दिएकै छ । त्यसमाथी […]

आइतवार, असार १८, २०७४

अर्जुनधारा वडा नं.२ को एक वटा मतपेटिकामा १ वटा  मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेपछी नगरपालिका परिसरमा देखिएको फरक फरक दृष्य ।  सुरक्षा व्यवस्तालाई चुस्त राख्न नगरपालिका […]

आइतवार, असार १८, २०७४

बिर्तामोड । नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष कोमलप्रसाद पन्तले सो पदबाट राजीनामा दिएका छन् । आइतबार पार्टीका जिल्ला अध्यक्षलाई सम्बोधन गरेर राजीनामा दिएको व्यहोरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त पदमा रहेर जिम्मेवारी […]

आइतवार, असार १८, २०७४

कनकाई ८ मा पनि एमालेकै जित झापाको कनकाई नगरपालिका वडा नं. ८ मा एमालेको प्यानलनै विजयी भएको छ ।  १६६६ मत खसेको ८ नं. वडामा नेकपा एमालेको तर्फवाट उमेदवारी दिएका प्रेमबहादुर कटुलाले ७७५ मत प्राप्त […]

शनिवार, असार १७, २०७४

अर्जुनधारा नगरपालिकामा मत पत्र मिलाउदै र मत गणना गर्दै निर्वाचन पदाधिकारीहरु ।  प्रमुख नेपाली कांग्रेस ( हेम राज खरेल ) २२३७ ने.क.पा एमाले ( हरि कुमार राना ) ३३४६ माओवादी केन्द्र ( भुपेन्द्र न्यौपाने ) […]

शनिवार, असार १७, २०७४