
झापा, झापाका सडकमा सवारी सञ्चालन नभएको र शान्तवातावरणमा निर्वाचनमा मतदाताहरु सहभागि भइरहेको पाइएको छ । आज सार्वजानिक तथा नीजि सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । […]
झापामा उत्साहित रुपमा मतदान भइरहेको छ । अहिले वर्षा रोकिएको छ । मौसमले पनि साथ दिएकाले मतदाता मत खसाल्न ब्यस्त रहेका छन् । झापाका ८ नगरपालिका र ७ गाँयपालिकामा मतदान भइरहेको छ । देशभरका ३५ […]
झापा झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
स्थानीय तहको निर्वाचन अन्र्तगत झापाका विभिन्न स्थानमा भएको निर्वाचनका तस्वीरहरु यस्तो छ । पानीको प्रवाह नगरि मतदाता उत्साहजनक रुपमा सहभागि भएको पाइएको छ । :शान्तिराम बस्नेत
बिर्तामोड । झापासहित प्रदेश नम्वर १ , ५ र ७ मा संघीय संरचना अनुसार आज (बुधबार) बिहान ७ बजेबाट मतदात शुरु हँुदैछ । मतदानमा ६४ लाख ३२ हजार सात सय ६५ मतदाता सहभागी हुँदैछन् । तीनसय ३४ […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले […]
पोखरा । गए राति भीषण वर्षासँगै सेती नदीमा आएको बाढीले एउटा ट्र्याक्टर बगाएको छ । पोखरा–लेखनाथ महानगरपालिका–३३, सेती नदीको किनार बडीघाटमा राखिएको ग १ त २२०८ नं को ट्र्याक्टर बगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता […]
काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगको मिडिया सेन्टरमा आज आयोजित […]
विराटनगर । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं १ मा सुरक्षा व्यवस्था सबल रहेको छ । प्रदेश नं का १४ जिल्लामा निर्वाचनको सम्पूण तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाका क्षेत्रीय […]