Aamsanchar

सबै समाचार

बिर्तामोड । बिर्तामोडको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान कार्य सुरु गरिएको छ । गत असोजमा गठित सीसी क्यामेरा जडान उपभोक्ता समितिले बिर्तामोडमा सीसी क्यामेरा जडानकार्य सुरु गरेको हो । मुक्तिचोकमा जडित अढाई लाख […]

सोमवार, जेठ १, २०७४

काठमाडौं ललितपुर भरतपुर पोखरा राजुराज जोशी १४ चिरीबाबु महर्जन ८१७ देवी ज्ञवाली ०००० रामजी कुँवर ३३ बिद्यासुन्दर शाक्य १४ हरिकृष्ण व्यञ्जनकार ८५० रेणु दाहाल ०००० मानबहादुर जिसी ५१ सर्वोत्तम डंगोल ० दिनेश महर्जन (दीपेश) ३५० […]

सोमवार, जेठ १, २०७४

बिर्तामोड। मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा कुनै पनि वस्तुको सबैभन्दा बढी व्यवसायिक कारोबार हुन्छ । व्यवसायिक कारोबारको प्रतिस्पर्धाका लागि विज्ञापनका लागि होडबाजी चल्छ । कारोबार बढाउन हुने यो होडबाजीमा बस्तु व्यापारका विज्ञापनका होर्डिङ बोर्डले […]

सोमवार, जेठ १, २०७४

भीमदत्तनगर। दुई दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्तनगरपालिकाका तीन किशोर अझै भेटिएका छैनन् । सोमबार बिहानदेखि बेपत्ता युवाको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती ल्याएर परिचालन गरिएको छ । “नदीको दुई वटै साइडमा खोजी कार्यमा […]

सोमवार, जेठ १, २०७४

कालिकोट १ जेठ । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर रमप्रपाका वडा अध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा अरु तिन जना घाईते भएका छन उनिहरुलाई उपचारकोलागि हेलीकप्टरवाट काठमाण्डौ ल्याईएको कालिकोट प्रहरीले जनाएको […]

सोमवार, जेठ १, २०७४

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै केही स्थानको मतगणना सुरु भएको हो । ललितपुर महानगरपालिकाको मतगणना आइतबार रातिबाटै सुरु भएको […]

सोमवार, जेठ १, २०७४

काठमाडौँ। नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द […]

आइतवार, वैशाख ३१, २०७४

झापा, झापाको हल्दिबारी गाँउपालिका–२ मा आइतबार गाईले ५ वटा खुट्टा र बाच्छा र बाच्छि दुवै लिङ्ग भएको बच्चा जन्माएको छ । गोपाल खरेलले पालेको गाईले जन्माएको बाच्छा शारिरीक रुपमा तन्दुरुस्त रहेको स्थानीय मोहन भट्टराईले जानकारी […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौ: तीन वटा प्रदेशका ३४ जिल्लामा रहेका दुई सय ८१ स्थानीय तहमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदान मार्फत व्यक्त जनादेश अव मतपेटिकामा […]

आइतवार, वैशाख ३१, २०७४