Aamsanchar

सबै समाचार

भीमदत्तनगर। दुई दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्तनगरपालिकाका तीन किशोर अझै भेटिएका छैनन् । सोमबार बिहानदेखि बेपत्ता युवाको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती ल्याएर परिचालन गरिएको छ । “नदीको दुई वटै साइडमा खोजी कार्यमा […]

सोमवार, जेठ १, २०७४

कालिकोट १ जेठ । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर रमप्रपाका वडा अध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा अरु तिन जना घाईते भएका छन उनिहरुलाई उपचारकोलागि हेलीकप्टरवाट काठमाण्डौ ल्याईएको कालिकोट प्रहरीले जनाएको […]

सोमवार, जेठ १, २०७४

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै केही स्थानको मतगणना सुरु भएको हो । ललितपुर महानगरपालिकाको मतगणना आइतबार रातिबाटै सुरु भएको […]

सोमवार, जेठ १, २०७४

काठमाडौँ। नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द […]

आइतवार, वैशाख ३१, २०७४

झापा, झापाको हल्दिबारी गाँउपालिका–२ मा आइतबार गाईले ५ वटा खुट्टा र बाच्छा र बाच्छि दुवै लिङ्ग भएको बच्चा जन्माएको छ । गोपाल खरेलले पालेको गाईले जन्माएको बाच्छा शारिरीक रुपमा तन्दुरुस्त रहेको स्थानीय मोहन भट्टराईले जानकारी […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौ: तीन वटा प्रदेशका ३४ जिल्लामा रहेका दुई सय ८१ स्थानीय तहमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदान मार्फत व्यक्त जनादेश अव मतपेटिकामा […]

आइतवार, वैशाख ३१, २०७४

वैशाख ३१, २०७४- दुई दशक पछि भइरहेको स्थानीय तहको निर्वाचन स्याङ्जामा पनि आइतबार बिहान ७ बजे देखी नै सुरु भई बेलुका ५ बजे सकिएको छ । जिल्लाभर चुनाव शान्तिपुर्ण तरीकाले सकिएको बताइएता पनि यहाँको साविक […]

आइतवार, वैशाख ३१, २०७४

गौशाला । जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् । नेपाल सरकारले […]

आइतवार, वैशाख ३१, २०७४

(सिवी अधिकारी) ललितपुर। नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् ।  प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन […]

आइतवार, वैशाख ३१, २०७४