Aamsanchar

सबै समाचार

बैशाख ३१, काठमाडौं– निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ । आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गरेर बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ […]

आइतवार, वैशाख ३१, २०७४

काभ्रे : काभ्रेको नमोबुद्धमा गोली लागी माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या भएको छ । शनिबार राती साढे १० बजे  गाेली लागेर माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या भएको हो । निर्वाचनको ९ घण्टा अगाडि […]

आइतवार, वैशाख ३१, २०७४

शुन्दर लक्ष्मीपुर नाम दिईएको ठाउमा कुरुप बनेको  शालीक परिसर सफाईमा जुटेका स्थानिय युवाहरु ।  झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा  विगत २ बर्षदेखि शुन्दर लक्ष्मीपुर बनाउने अभियानमा  शुन्दर लक्ष्मीपुर व्यस्थापन समिति नामक संस्था स्थापना भएको छ […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौं : करिब २० वर्षको प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु भएको छ । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुर्याउने भनिएको पहिलो चरणको निर्वाचनमा ३४ जिल्लामा भइराखेको छ । सरकारले निर्वाचन आयोगसँगको […]

आइतवार, वैशाख ३१, २०७४

काठमाडौं : झन्डै २० वर्षपछि जनताको घरदैलोको सरकार स्थानीय तहमा जनप्रतिनिधि छान्न आइतबार तीन प्रदेशमा मतदान हुँदैछ । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि मतदान हुन लागेको […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख […]

शनिवार, वैशाख ३०, २०७४

बिर्तामोड। झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा युवा ब्यवसायी गजेन्द्र पौडेलले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड निवासी पौडेलले (आज) शनिबार उक्त रकम पत्रकार सहारा […]

शनिवार, वैशाख ३०, २०७४

इटहरी। सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण खोपमुक्त घोषणा गर्ने क्रममा शुक्रबर मधेली पूर्ण खोपमुक्त […]

शनिवार, वैशाख ३०, २०७४

मोरङ। विराटनगरमा रहेको नोेबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ । अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ न्युरोसर्जन डा […]

शनिवार, वैशाख ३०, २०७४

अर्जुनधारा। बितेको ३ सातामा झापाको अर्जुनधारामा छाडा तथा रेविज संक्रमित छाडा कुकुरले टोकेर ५२ पशुचौपाया घाइते भएका छन् ।  त्यसमध्ये रेविजका कारण ४ वटा चौपायाको मृत्यु भएको छ । घटना झापाको अर्जुनधारा–३ र ४ नम्बर […]

शनिवार, वैशाख ३०, २०७४