
पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजा नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र राप्रपा फोरम-नयाँ शक्ति अन्य जित ८ ६ ५ ० ० १ अग्रता ९० ७९ […]
काठमाडौं । पहिलो चरणको स्थानीय चुनावको मतगणना चारवटै महानगरपालिकामा जारी छ । बिहान सात बजेसम्मको नतिजा अनुसार चारवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अग्रस्थानमा छन् । उनलाई […]
काठमाडौ : प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा पहिलो चरणमा आइतवार भएको मतदानको मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा आउन थालेका छन् । निर्वाचन आयोगले घोषणा […]
सोलुखुम्बु । सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही […]
दमक : नापी कार्यालय दमकका एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट ६ लाख ८० हजार घुस लिँदा लिँदै नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डललाई पक्राउ […]
काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार सम्पन्न पहिलो चरणको ३४ जिल्लामा भएको मतगणनामा नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । प्रारम्भिक गणनाअनुसार एमालेले चार स्थानमा जित हासिल गरेको छ भने मतगणना जारी रहेका […]
बिर्तामोड । बिर्तामोडको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान कार्य सुरु गरिएको छ । गत असोजमा गठित सीसी क्यामेरा जडान उपभोक्ता समितिले बिर्तामोडमा सीसी क्यामेरा जडानकार्य सुरु गरेको हो । मुक्तिचोकमा जडित अढाई लाख […]
काठमाडौं ललितपुर भरतपुर पोखरा राजुराज जोशी १४ चिरीबाबु महर्जन ८१७ देवी ज्ञवाली ०००० रामजी कुँवर ३३ बिद्यासुन्दर शाक्य १४ हरिकृष्ण व्यञ्जनकार ८५० रेणु दाहाल ०००० मानबहादुर जिसी ५१ सर्वोत्तम डंगोल ० दिनेश महर्जन (दीपेश) ३५० […]