
विनोद पाण्डे(कमल) पूर्व पस्चिम मुख्य लोकमार्ग अन्तरगत स्वर्गद्वारी पुग्न सकिन्छ । दाङ्गको भालुवाङ हुँदै भिंग्री बजारसम्म ६० कि।मि। को यात्रापछि स्वर्गद्वारीको प्रवेशद्वार आइपुग्छ । भिंग्री बजारको १३ कि।मि। को कच्ची […]
(केदार मगर) खोटाङ। जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल नौ वर्षपछि निर्माण कार्य […]
काठमाडौं। इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम […]
बिर्तामोड, बैशाख २९। झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड ५ निवासी भट्टराईले आज शुक्रबार उक्त रकम पत्रकार सहारा उपचार कोषका […]
गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । बिहीबार अपराह्न सडक खन्ने क्रममा […]
(नरेन्द्र ढकाल) बिर्तामोड। प्रविधिको विकास भएसंगै पछिल्लो समय साइबर अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो समय झापा लगायत पूर्व क्षेत्रमा दिनहुँ साइवर अपराधका उजुरी प्रहरीमा पर्न थालेसंगै साइवर अपराध बढ्दै गएको हो । […]
तेह्रथुम। तेह्रथुमकोे पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउँपालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट वञ्चित छन् । मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरुले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायसँग माग गरेको स्थानीय बताउँछन् […]
इलाम। जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँ […]
बिर्तामोड, बैशाख २८। झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड ५ निवासी विमली दम्पत्तिले आज विहीबार उक्त […]