Aamsanchar

सबै समाचार

झापा । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार […]

बुधवार, वैशाख २७, २०७४

बिर्तामोड। झापाको शनिअर्जुन नगरपालिका–११ स्थित टेकबहादुर गिरी बसपार्कमा ठेकेदारका कर्मचारीलाई सवारीसाधनबाट पटके तथा पार्किङ शुल्क मनोमानीरुपमा संकलन गर्ने गरेको बताइएको छ । बसपार्क ठेक्कामा दिँदा निश्चित दरभाउ तोकिएको भए पनि त्यहाँका कर्मचारीले सवारीसाधनबाट मनोमानी ढंगबाट […]

मङ्गलवार, वैशाख २६, २०७४

(नरेन्द्र ढकाल) झापा। मानिस जति शिक्षित र सभ्य भयो ऊ त्यति नै जीवनबाट निरास बन्दै गएको पाइएको छ । पूर्वी नेपालमा पछिल्लो समय देखिएको आत्महत्याको घटनाले उक्त कुराको पुष्टि गरेको छ । झापासहित पूर्वका १६ […]

मङ्गलवार, वैशाख २६, २०७४

काठमाडौँ। वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध […]

मङ्गलवार, वैशाख २६, २०७४

राजविराज । विगत लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दैनिक दुःख […]

मङ्गलवार, वैशाख २६, २०७४

(चन्द्रकला भण्डारी) झापा । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थाल्नुभएकोे छ । शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै […]

मङ्गलवार, वैशाख २६, २०७४

(रमेश लम्साल र अच्युत रेग्मी) काठमाडौँ। सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ ।  तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई […]

मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड। पाँच भारतीय नागरिकसहित १२ जनालाई प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अबस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक केशवकुमार […]

मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड। विद्युत चुहावट नियन्त्रणका लागि झापा गाउँपालिका–२ पुगेको नेपाल विद्युत् प्राधिकरणको विद्युत चुहावट नियन्त्रण टोलीमाथि दुव्र्यवहार भएको छ । विद्युत् प्रशारण लाइनमा हुक लगाएर मोटरबाट सिञ्चाई गर्दागर्दै र हुकिङ गरेर घरमा विजुली जडान गर्ने १० […]

मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड। शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुका सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै झापाका २३१ शिक्षकले अवकाश लिने भएका छन् । जिल्ला शिक्षा कार्यालय झापाका उपजिल्ला शिक्षा अधिकारी होम भण्डारीका अनुसार निमावि र मावि तहका […]

मङ्गलवार, वैशाख २६, २०७४