
काठमाडौं : विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीया आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए। पर्यटन विभागका महानिर्देशक दिनेश […]
तेह्रथुम । प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ । कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना […]
बिर्तामोड। झापाको बिर्तामोडलाई व्यवस्थित गर्न पटक–पटक प्रतिबद्धता जनाएका राजनीतिक दल तथा अगुवाहरुले पुनः एकपटक उक्त प्रतिबद्धता दोहो¥याएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अग्रसरतामा बिर्तामोडलाई व्यवस्थित गर्न आयोजना गरेको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जाहेर […]
काठमाडौं, रोजगारी लागि विभिन्न देश पुगेका ३१ जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने विदेशस्थित नेपाली नियोगहरुले जनाएका छन् । उनीहरु मध्ये १७ जनालाई अदालतले मृत्युदण्डको सजाय हुने फैसला सुनाइ सकेको छ । अन्य १४ जनालाई […]
प्युठान जिल्लामा अवस्थित प्रशिद्ध तिर्थस्थल स्वर्गद्वारी मन्दिर परिसरमा काफल बेच्न बसेका महिलाहरु । गर्मीको मौषम सुरु भए संगै यो क्षेत्रमा विपन्न बर्गहरुकोलागि आयश्रोतको एक माध्ययम बन्ने गरेको छ काफल व्यापार । जंगलमा जता त्यतै पाईने […]
(कालिका खड्का) काठमाडौँ। व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा […]
धनकुटा पुरानो सहर हो भनेर यि घरले प्रमाणित गर्छ । इतिहासको प्रामाणिक कालमा लिम्बुवान क्षेत्रका ६ जिल्लाहरू संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग र इलाम मध्येको एक जिल्ला धनकुटा थियो । यस क्षेत्रमा लिम्बुवान राज्य भएको बखत […]
तेह्रथुम, सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ । जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने गरेको हो । म्याङलुङ्गमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै […]
बिर्तामोड । मानव अपहरण तथा शरीर वन्धक अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले हिरासतमा शारीरिक यातना दिएको दावी गरिएको छ । अपहरणमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार समेत रहेका तेजेन्द्र न्यौपानेले […]