
झापा । नयाँ वर्षमा साथी भाईसंग घुमेर तथा विभिन्न स्थानमा भ्रमण गरेर मात्र नभई सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्ने सन्देश झापाको विर्तामोडमा रहेको इफेकटिभ ग्रुपले दिएको छ । नयाँ वर्षको पहिलो दिन ग्रुपले […]
विराटनगर। नव वर्षको आगमनसँगै आज तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ । यस पर्वका अवसरमा आज बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको […]
विनोद पाण्डे(कमल) बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१/५१ हजार रुपैया प्रदान गरेका छन् । महासंघका अध्यक्ष तारामणि […]
काठमाडौँ। आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् […]
(विरेन्द्र कर्ण) सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा […]
काठमाडौँ । चालु आव २०७३÷७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन् । विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि जनशक्तिको अभाव रहेको भन्दै नयाँ मेनपावर कम्पनी […]
(सिबी अधिकारी) काठमाडौँ । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन […]
२०७३ साल कसैलाई धेरै राम्रो भयोहोला कसैलाई मध्यय त कसैलाई निरासा बर्ष बन्यो होला तर पनि आम नेपालीले आफुमा भएका दुख र सुखलाई आत्मसात गर्दै नया“बर्ष २०७४ लाई स्वागत गरिरहेका छन । बैशाख १ गते […]
भक्तपुर । नेपालमा मातृमृत्युदरका तेस्रो प्रमुख कारण रहेको असुरक्षित गर्भपतनलाई कम गर्न महिलाको प्रजनन् अधिकारको सुनिश्चितता हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मातृमृत्यु हुनुमा सात प्रतिशत हिस्सा असुरक्षित गर्भपतन रहेको छ भने ३८ प्रतिशत महिलालाई […]