Aamsanchar

सबै समाचार

विनोद पाण्डे(कमल) बिर्तामोड  । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१/५१ हजार रुपैया प्रदान गरेका छन् । महासंघका अध्यक्ष तारामणि […]

शुक्रवार, वैशाख १, २०७४

काठमाडौँ। आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् […]

शुक्रवार, वैशाख १, २०७४

(विरेन्द्र कर्ण) सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा […]

बिहिवार, चैत ३१, २०७३

काठमाडौँ । चालु आव २०७३÷७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन् । विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि जनशक्तिको अभाव रहेको भन्दै नयाँ मेनपावर कम्पनी […]

बिहिवार, चैत ३१, २०७३

(सिबी अधिकारी) काठमाडौँ । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन […]

बिहिवार, चैत ३१, २०७३

२०७३ साल कसैलाई धेरै राम्रो भयोहोला कसैलाई मध्यय त कसैलाई निरासा बर्ष बन्यो होला तर पनि आम नेपालीले आफुमा भएका दुख र सुखलाई आत्मसात गर्दै नया“बर्ष २०७४ लाई स्वागत गरिरहेका छन । बैशाख १ गते […]

बिहिवार, चैत ३१, २०७३

भक्तपुर । नेपालमा मातृमृत्युदरका तेस्रो प्रमुख कारण रहेको असुरक्षित गर्भपतनलाई कम गर्न महिलाको प्रजनन् अधिकारको सुनिश्चितता हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मातृमृत्यु हुनुमा सात प्रतिशत हिस्सा असुरक्षित गर्भपतन रहेको छ भने ३८ प्रतिशत महिलालाई […]

बिहिवार, चैत ३१, २०७३

(नरेन्द्र ढकाल) झापा । भनिन्छ विगतले वर्तमानलाई पाठ सिकाउछ । हामी यतिबेला २०७३ सालको विदाई तथा नयाँ वर्ष २०७४ को स्वागतको तयारीमा छौँ ।  सोचेजस्तो र खोजेजस्तो नभए पनि समयको नियति हामी नयाँ वर्षमा प्रवेश […]

बिहिवार, चैत ३१, २०७३

(सुरेन्द्र भण्डारी) झापा। नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न सुरु गरेसंगै ट्रान्सफर्मर पड्किएर अन्धकारमा बस्नुपर्ने समस्याबाट सर्वसाधारणले मुक्ति पाएका छन् । विद्युत् चुहावट हुँदा ओभरलोडका कारण वर्षेनि ट्रान्सफर्मर पड्कने समस्याका कारण सर्वसाधारण महिनौंसम्म अन्धकारमा […]

बिहिवार, चैत ३१, २०७३

काठमाडौं। आगामी वैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गरिनुपर्ने माग गरिएको छ । बाबबालिकाका निमित्त काम गर्ने गैरसरकारी संस्थाहरुको महासङ्घ–नेपाल (सिएनएफएन) को अगुवाइमा १३ वटा सङ्घसंस्थाद्वारा संयुक्तरुपमा आज यहाँ […]

बुधवार, चैत ३०, २०७३