
काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा जवाफ पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल […]
भद्रपुर। झापाको भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा अख्तियारको टोलीले मंगलबार दिउँसो छापा मारेको छ । सामुदायिक वन उपभोक्ता समितिले वन नियम विपरीत मिलेमतोमा सखुवाको गोलिया काठलाई दाउरा भन्दै बेचबिखन गरेको आमसञ्चार डटकममा समाचार […]
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र […]
भक्तपुर। ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका […]
काठमाडौं, प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुग्नु भएको छ । सरकारले सोमबार राति प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ती गरेको थियो । अर्यालले सोमबार राति […]
खोटाङ । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको […]
चारपाने, २९ चैत्र । झापाको विर्तामोड नगरपालिका २ चारपानेको एसेन्ट एकाडेमीले आफ्नो १५ औं स्थापना बार्षिकोत्सव सम्पन्न गरेको छ । चारपानेका समाजसेवी विद्यालयका अभिभावक नारायण राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय समाजसेवी रमेश थापाको प्रमुख आतिथ्य […]
४५ बर्षदेखि अनवरत शिक्षा क्षेत्रमा जुटेका हरिकुमार प्रसाई २१औं शताब्दी सुहाउँदो शिक्षित र दक्ष जनशक्ति उत्पादनका लागि जुटेका छन् । बिर्तामोडको चिया बगानबीचको मनोरम वातावरणमा यसै शैक्षिक सत्रमा एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी स्थापना गरेका प्रसाई भन्छन्– […]
काठमाडौं : सरकारले विद्यालय तहको अमानक वर्णविन्यास खारेज गर्ने भएको छ। तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले ०६९ सालमा गरेको निर्णय खारेज गरी पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को रहेका शिक्षामन्त्री धनीराम पौडेलले मानक वर्णविन्यासलाई प्रयोग गर्ने निर्णय […]