Aamsanchar

सबै समाचार

काठमाडौं – वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै […]

सोमवार, कार्तिक १, २०७८

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना सहकर्मीहरूलाई दशैंको टीका लगाइदिएकी छन्। नेपाल सहकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी लागेको राजदूत यान्छीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु‚’ […]

शुक्रवार, असोज २९, २०७८

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको […]

मङ्गलवार, असोज २६, २०७८

काठमाण्डाै – कोशी करिडोर २ सय २० केभी विद्युत् प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २ सय २० केभी […]

बुधवार, असोज २०, २०७८

भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ )सहित नियन्त्रणमा लिइएको हो । ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी […]

बुधवार, असोज २०, २०७८

काठमाडौं- नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र […]

आइतवार, असोज १७, २०७८

म्याग्दी : प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डमा डुबेर निको हुन आउने बिरामीहरुको भीड लागेको छ।  कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड असोजको पहिलो सातादेखि खुला […]

बिहिवार, असोज १४, २०७८

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो । सर्लाही । कोरोना महामारीका कराण ६ महिना देखि बन्द रहेको सर्लाहीका आठवटा नेपाल–भारत सीमानाका खोल्ने निर्णय गरेको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले नेपाल सरकारले गरेको निर्णयानुसार […]

मङ्गलवार, असोज १२, २०७८

सोलु- सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरको माथीबाट ढिस्को झर्दा एक जना मृत्यु र दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र […]

सोमवार, असोज ११, २०७८

काठमाडौं – काठमाडौं कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ। ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। बालकको शव […]

आइतवार, असोज १०, २०७८