
महेन्द्रनगर। धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो […]
बैतडी। बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव […]
काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले आज यहाँ पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) […]
काठमाडौंः काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको छ। रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विरोधमा उत्रिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले पत्रकारलाई लक्षित गरेर […]
इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत ६ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् ।आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको […]
झापा । ढकाल बन्धुहरुको एकता र भातृत्वलाई अझ मजबुत बनाउनका साथै ढकालहरुको बंशावली तयार पर्ने पवित्र उद्धेश्यले झापाको कनकाई नगरपालिकामा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञको आयोजना गरिएको छ । मेचीदेखि महाकालीसम्मका ढकाल बन्धुका […]
भद्रपुर। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुरमा आवद्ध केही पदाधिकारीले नियम विपरीत कमिशनको खेलमा काठ बेच्दै आएको रहस्य खुलेको छ । अध्यक्ष र सचिवले समितिका अन्य सदस्यहरुलाई थाहा नै नदिई स्थानीय काठ मिलका व्यापारीलाई गोलिया […]
झापा। सत्र वर्षदेखि साङ्लोमा बाँधिएका वाह्रदशी गाउँ पालिका–३ स्थित राजगढका १९ वर्षीय लीला चम्लागाई उपचारपछि आज घर फर्किएका छन् । मानसिक सन्तुलन गुमेपछि लीलालाई उनको परिवारले विगत १७ वर्षवर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए […]
झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुङगाबाट विद्युत चोरीमा सम्लग्न सात महिलासहित २० जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतवार राति उनीहरुलाई विद्युत चोरी […]