
काठमाडौँ। प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई […]
बैतडी। देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । गएराति घरायसी विवाद […]
विर्तामोड । झापाका पहिलो अधिवक्ता नरेशकुमार वर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ । झापा भद्रपुर ८, क्याम्पस मोड […]
[लक्ष्मीप्रसाद उपाध्याय] काठमाडौं । मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ । यस्तै भएको छ, […]
भद्रपुर। झापाको भद्रपुरस्थित मोहपाल धर्मशालामा यौनधन्दा चलाउने गरेको रहस्य सार्वजनिक भएको छ । धर्मशालामा कार्यरत चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा यस्तो धन्दा चल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेसँगै यस्तो रहस्य सार्वजनिक भएको […]
रुपन्देही । सरकारले प्रदान गरेको जग्गालाई व्यावसायिक प्रयोग गरेर यहाँका केही सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सफल भएका छन् । बुटवलका कालिका मावि, कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर मावि, शान्ति नमुना माविलगायत एक दर्जन विद्यालयले […]
झापा। झापाबाट पछिल्लो पाँच वर्षमा ९ हजार भन्दा बढी महिला रोजगारीका लागि विदेशिएका छन् । दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापनासँगै नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाएसँगै उनीहरु विभिन्न मुलुक गएका हुन् । विदेशिने महिलाको […]
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा बस्ने कैदीबन्दी न्यूनतम मानवअधिकारको उपभोगबाट वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज निकालिएको विज्ञप्तिमा कैदीबन्दीलाई सरकारबाट उपलब्ध गराइने रासनले नपुग्ने बताउँदै तिनलाई सरकारबाट उपलब्ध गराइएँदै आएको दैनिक […]
प्यूठान। धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी […]