
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकार भएका संस्थाको संलग्नतामा कार्यदल […]
झापा, भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङरुम्बाका रोशन विक, […]
बिर्तामोड। वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष झापाका एक व्यक्तित्वलाई प्रदान गरिँदै आएको उत्कृष्ट नागरिक सम्मान यसवर्ष समाजसेवाको क्षेत्रलाई समर्पण गरिने भएको छ । आगामी वैशाखमा हुने विशेष समारोहमा स्वर्ण पदकसहितको उत्कृष्ट नागरिक सम्मानका […]
(पार्थ मण्डल) भद्रपुर। झापा कनकाई नगरपालिका साविक सुरुङ्गामा चर्र्किएको जग्गाकाण्डको विवाद जिल्ला नापी कार्यालय झापाले टुंगो लगाएको छ । कनकाई नगरपालिका–४ निवासी दुर्गा चापागाईको नाममा रहेको सुरुङ्गा ५ (ख) कित्ता नम्बर २२८को साढे १० धुर […]
(हरिकुमार राई) गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन् । यसरी […]
काठमाडौँ । बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ । बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि […]
काठमाडौं, यो वर्ष वसन्त ऋतुमा घुम्नैपर्ने संसारका उत्कृष्ट १२ पर्यटन गन्तव्यको सूचीमा नेपाल परेको छ। अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटी (नेटजिओ) को अनलाइन संस्करणले तयार पारेको ‘बेस्ट स्पि्रङ टि्रप्स २०१७’ को सूचीमा नेपालको पोखरा परेको हो। […]
राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत आजको अनिवार्य जनसङ्ख्या तथा वातावरण विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने चार निरीक्षकलाई जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले निष्काशन गर्नुभएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा भइरहेको बृहत् शल्यक्रियासहितको निःशुल्क शिविरमा महिलाको आङ खस्ने समस्या धेरै देखिएको छ । शिविर टोली सदस्य तथा एनेस्थेसिया (बेहोस पार्ने चिकित्सक) तथा सघन उपचार विशेषज्ञ डा […]