Aamsanchar

सबै समाचार

(अमित खम्बू) अर्जुनधारा। नदीजन्य सामग्री उत्खनन्मा जेसीभी प्रयोगको बिरोध गर्दै झापा अर्जुनधारा–१का बासिन्दाले विहीबारसाँझ नियन्त्रणमा लिएको जेसीभी प्रहरी समक्ष बुझाएका छन् । स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा शुक्रबार सम्पन्न सर्वपक्षीय भेलाले स्थानीयहरुसँगको सहमति […]

शनिवार, चैत ५, २०७३

बिर्तामोड।   झापाको एक सामुदायिक विद्यालयमा निर्माण गरिएको पर्खाल निर्माण सम्पन्न भएको वर्षदिन बित्न नपाउँदै भत्किएको छ । साविक चकचकी गाविस हाल बाह्रदशी गाउँपालिकाको फूलवारीमा रहेको फूलवारी माध्यमिक विद्यालयको खेल मैदानको पर्खाल निर्माण सम्पन्न भएको […]

शनिवार, चैत ५, २०७३

[पार्थ मण्डल] भद्रपुर। चारआली–केचना सडकखण्ड समयमा निर्माण नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । आक्रोशको निशानामा सडकसँग सम्बन्धित दुई जना इञ्जिनियर परेका छन् । उक्त सडक ठेक्का स्वीकृति भएको झण्डै चार महिना पश्चात स्थानीयबासीको दवावमा निर्माण […]

शनिवार, चैत ५, २०७३

इलाम । उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि […]

शनिवार, चैत ५, २०७३

तास्मानिया – अस्ट्रेलियाको तास्मानिया राज्यमा रहेको समुद्री तटमा यतिबेला अनौठो दृश्य देख्न पाइन्छ । प्रिर्जभेसन बेमा अल्गाल ब्लुमका कारण तटीय क्षेत्रको समुद्र निलो देखिने गरेको छ । विज्ञका अनुसार यो प्राकृतिक घटना स–साना जीवहरुले आफ्नो […]

शुक्रवार, चैत ४, २०७३

काठमाडौं – सरकारले बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन आँउन अब ५६ दिन बाँकी छ । गएको फागुन ९ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरे लगतैदेखि निर्वाचन आयोगले चुनावको तयारी थालेको […]

शुक्रवार, चैत ४, २०७३

झापा । एसलसीबाट रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाबाट सुस्त श्रवण भएका र दृष्टिविहीन गरी ९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सरस्वती माविबाट सुस्त श्रवण भएका ९ जना विद्यार्थी परीक्षामा सहभागी भएका […]

शुक्रवार, चैत ४, २०७३

(सुरेन्द्र भण्डारी) झापा। आफ्नै पतिबाट हिंसाको शिकार भएकी झापा मेचीनगर–१२ नयाँबस्तीकी एक महिलाको संरक्षणका लागि अदालतले प्रहरी खटाउने आदेश गरेको छ । झापा जिल्ला अदालत भद्रपुरले पीडक ज्ञयनाथ कँडेलले पत्नीलाई शारीरिक, मानसिक यातना, धम्की लगायतका […]

शुक्रवार, चैत ४, २०७३

अर्घाखाँची। रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए, कराए , तर कही कतै […]

बिहिवार, चैत ३, २०७३

लामो कपाल महिलाको सुन्दरतालाई थप बढाउने काम गर्दछ । धेरैजसो महिलालाई लामो र बाक्लो कपाल मनपर्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो महिला बारे जानकारी दिँदै छौं जसको कपालको लम्बाई सुन्दा चकित हुनुहुनेछ तपाईं । […]

बिहिवार, चैत ३, २०७३